जुम्लाका एक सय ३६ कृषकले भेडा तथा थुमा पाएका छन्। पशु अस्पताल तथा पशु सेवा कार्यालयले भेडा पालक कृषकलाई धमाधम भेडा र थुमा वितरण गरेपछि कृषकहरुले भेडा पाएका हुन्।
गत सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा २८ जना बालबालिकासहित एक व्यक्तिलाई पक्राउ गरिएको छ। प्रहरीले १८ जना बालबालिका र उक्त व्यक्तिलाई वीरेन्द्रनगरस्थित तीनकुने चोकमा फेला पारेपछि नियन्त्रणमा लि...
जुम्लाको गुठीचौर गाउँपालिका धार्मिक पर्यटकीय गन्तव्य ठाकुरज्युको प्रवर्द्धन तथा संरक्षणमा जुटेको छ। ठाकुरज्युसम्म आवतजावत गर्न बाटो निर्माणमा गाउँपालिका लागिपरेको छ।
हिमाली मुगु जिल्लाको रारातालमा सुरु भएको चौथो रारा ट्रेल सेन्टरको उपाधि जुम्लाकी राज्यलक्ष्मी रावल र मुगुका अक्कल बडुवालले हात पारेका छन्। पुरुषतर्फ बडुवाल र महिलातर्फ रावल विजयी बनेका हुन्।