समाजमा धेरै सामाजिक समस्याहरू र विकृतिहरू विद्यमान छन्, विशेष गरी बालबालिका र महिलासँग सम्बन्धित समस्याहरू। यस्ता समस्याहरूमा बालविवाह र छाउपडी प्रमुख हुन्।
जुम्लामा शिक्षकमाथि हातपात भएको छ। गाउँपालिकाको अनुदान विषयक निमावि तहको शिक्षक नियुक्ति गर्ने परीक्षा सञ्चालन भइरहेका बेला एक युवाले शिक्षकमाथि हातपात गरेका हुन्।
जुम्लाको सदरमुकाम खलङ्गामा स्थानीय उत्पादनको प्रदर्शनी सुरु भएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा स्थानीय बालीको संरक्षण प्रवर्द्धन र बजारीकरण गर्न सहयोग पुर्याउने उद्देश...
हिमा गाउँपालिका पशु शाखा प्रमुख नरसिङ थापाले त्यस क्षेत्रमा प्राविधिक पठाउने तयारी भइरहेको जानकारी दिए। औषधि सकिएको र स्थानीय तहमा खरिद प्रक्रिया अघि बढिरहेको उनले बताए।
सेफ मास्टर सन्तोष शाहले कर्णालीको अर्गानिक खाना ब्रान्ड गर्ने सम्भावना धेरै भएको बताएका छन्।खाना बनाउनमा लामो समय जीवन विताएका सन्तोष शाह अहिले कर्णाली क्षेत्रमा छन् ।