सडक डिभिजन काठमाडौैंले शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई ‘केही बुझ्नुपरेको छ’ भन्दै तीन दिनभित्र डिभिजनको कार्यालयमा हाजिर हुन म्याद दिएको छ।
महालेखा परीक्षकको ६१औं प्रतिवेदनमा पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको बहुमूल्य द्रव्य, भेटीको अभिलेख प्राप्त भएकै समयमा मुचुल्का गरी राख्ने गरेको नपाइएको भन्दै प्रश्न उठाइएको छ।
काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने योजना अन्तर्गत सडक खन्ने काम अघि सारेपछि साे कार्य कानुन संवत् नभएको भन्दै सडक डिभिजनले २ दिनभित्र सडक पुनर्स्थापना गर्न महानगरलाई अल्टिम...
चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–बसुन्धरा खण्ड (८ दशमलमव २ किलोमिटर लम्बाइ) विस्तार गरी आठ लेनको बनाउन पाँच वर्षअघि नै सन् २०१९ मा नेपाल सरकार र चिनियाँ सरकारबीच सम्झौता भएको थियो तर पाँच वर्षसम्म...
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वैशाख २३ गते विभाजित भई गठन भएको जनता समाजवादी पार्टी (जसपा) अहिले कानुनी रूपमा अस्तित्वमा छ कि छैन भन्ने विषयमा नेताहरूका भिन्नभिन्न धारणा सार्वजनिक हुँदा कार्यकर...