करिब एक महिनादेखि बन्द उपत्यकाका चारवटा ट्रायल सेन्टर आजदेखि खुला हुने भएका छन्। हेभी गाडीको प्रयोगात्मक परीक्षा लिँदै आएको भक्तपुरको बुढाथोकी ट्रायल सेन्टर भने अझै खुला गरिएको छैन।
वर्षायामको ९ दिन मेलम्ची खानेपानी विकास समितिलाई एकीकृत बागमती सभ्यता विकास समिति अन्तर्गत बागमती सुधार आयोजनाले धाप ड्यामबाट ३२ करोड लिटर पानी सापटी दिने भएको छ।
निजामती सेवामा सबैभन्दा ठुलो बेथिति कर्मचारी सरुवामा हुने गरेको छ। महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदनअनुसार ८७ प्रतिशतजति निजामती कर्मचारीको सरुवा बेसमयमा हुने गरेको छ। यसबाट कर्मचारी सरुवामा गम...