भुवन शर्मा भुवन शर्मा
सफ्टवेयर बनाउन सरकारकै संयन्त्र
समाज
Clock १० भदौ २०८३ | ३ मिनेट पाठ
सफ्टवेयर बनाउन सरकारकै संयन्त्र
देशभरिका सबै सरकारी कार्यालयले अबदेखि निजी क्षेत्रबाट सफ्टवेयर खरिद गर्न नपाउने भएका छन्।
Whatsapp
सवारी लाइसेन्समा फेरि सास्ती
अर्थ
Clock ०९ भदौ २०८३ | ४ मिनेट पाठ
सवारी लाइसेन्समा फेरि सास्ती
लाइसेन्स नवीकरण गर्न तथा लिखित तथा ट्रायल परीक्षाका लागि अनलाइन आवेदन फाराम भर्न, राजस्व बुझाउन तथा भरेको फाराम प्रमाणित गर्न पनि सर्भरमा समस्या उत्पन्न भएको छ।
Whatsapp
के गर्दै छन् ‘मौन’ मन्त्री?
राजनीति
Clock ०८ भदौ २०८३ | ३ मिनेट पाठ
के गर्दै छन् ‘मौन’ मन्त्री?
सार्वजनिक रूपमै अब नबोल्ने, चुप बस्ने घोषणा गरेका विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयको कार्यभार समालेको ७५ दिन पूरा भयो।
Whatsapp
राजनीतिक नियुक्तिमा सेनाका पूर्वअधिकारी
राजनीति
Clock ०५ भदौ २०८३ | ३ मिनेट पाठ
राजनीतिक नियुक्तिमा सेनाका पूर्वअधिकारी
सरकारले विभिन्न पदमा राजनीतिक नियुक्ति गरिरहँदा नेपाली सेनाका अवकाशप्राप्त अधिकारीहरू पनि प्राथमिकता परिरहेका छन्।
Whatsapp
प्रमका प्रमुख सल्लाहकार कुमार बेन नै छड्के अनुगमनमा
राजनीति
Clock ०४ भदौ २०८३ | २ मिनेट पाठ
प्रमका प्रमुख सल्लाहकार कुमार बेन नै छड्के अनुगमनमा
प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन नै एक सरकारी कार्यालयमा छड्के गर्न गएको पाइएको छ।
Whatsapp
उपत्यका पूर्वाधार विकासका लागि पाँच सय अर्बका योजना
अर्थ
Clock ०२ भदौ २०८३ | ३ मिनेट पाठ
उपत्यका पूर्वाधार विकासका लागि पाँच सय अर्बका योजना
काठमाडौं उपत्यकाको पूर्वाधार विकास तथा सार्वजनिक यातायात सेवामा सुधार गर्ने उद्देश्यबाट सरकारले ५०० अर्बभन्दा बढी रुपैयाँ खर्च लाग्ने गरी ३५ बुँदे महत्वाकांक्षी गुरुयोजना तयार गरेको छ।
Whatsapp
सीमावर्ती भोगचलनको जग्गा नाप्न नेपाल-भारत सहमत
समाज
Clock ०१ भदौ २०८३ | २ मिनेट पाठ
सीमावर्ती भोगचलनको जग्गा नाप्न नेपाल-भारत सहमत
नेपाल र भारतले सीमा क्षेत्रमा एक अर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन्।
Whatsapp
प्रधानन्यायाधीश र न्यायाधीशको तलब कति ?
समाज
Clock ३० साउन २०८३ | १ मिनेट पाठ
प्रधानन्यायाधीश र न्यायाधीशको तलब कति ?
सरकारले साउन १ गतेदेखि लागु हुने गरी प्रधानन्यायाधीश, न्यायाधीश र न्यायक्षेत्रमा कार्यरत कर्मचारीको तलबभत्ता बढाएको हो।
Whatsapp
५५-३० मा अर्थको सहमति
समाज
Clock २८ साउन २०८३ | ३ मिनेट पाठ
५५-३० मा अर्थको सहमति
आठ वर्षयता विभिन्न कारणले अड्किएको संघीय निजामती सेवा ऐनको मस्यौदा ५५–३० को प्रावधान राखेर टुंगो लगाइँदै छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस