भोटेकोसी बाढीपछि गत मंगलबार बसेको दैवी प्रकोप उद्धार कोष सञ्चालन समितिको बैठकले कोषमा जम्मा भएको रकमको एक अर्ब रुपैयाँ तत्काल बाढी प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको छ।
विपदमा उद्धार, जिउधनको सुरक्षालगायत व्यवस्था मिलाउन सुरक्षा निकाय, प्राविधिक र अन्य सरोकारवाला निकायबिच समन्वय र परिचालनको अधिकार पाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग न पर...
भोटेकोशी नदीमा बुधबार बिहान आएको भिषण बाढीले २२ वटा पुल तथा ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त बनाएको छ । यसैगरी १० किमि सडक आशिंक रूपमा ध्वस्त बनाएको छ ।