विभिन्न आयोग, विज्ञ तथा लोकसेवा आयोगले पटकपटक संघमा कर्मचारीहरूको दरबन्दी बढी भएको भन्दै घटाउन सुझाइरहेका बेला अधिकांश सरकारी निकायले उल्टै कर्मचारी दरबन्दी बढाइरहेको पाइएको छ।
काठमाडौं महानगरले एक अर्ब २५ करोड रूपैयाँ खर्च गरेर महानगरभित्रका सडकको दुवै पेटीमा राखेका पुराना टायल झिकेर रंगिन टायल राख्यो तर पुराना टायलको हिसाब भने गोलमाल भएको छ।
चालु आर्थिक वर्ष सकिनै लाग्दा र अर्बौं रुपैयाँ बराबरका ठूला सडक आयोजनाहरूको ठेक्का सम्झौता हुने अन्तिम घडीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले माथिल्लो तहका कर्मचारीहरूको अस्वाभाविक र शंकास्पद स...
वरिष्ठ तथ्यांक अधिकृत जोशीका अनुसार पहिचान भएको र तथ्यांक विश्लेषणसमेत भइसकेका जिल्लामध्ये सबैभन्दा बढी गरिब परिवार सर्लाही र सबैभन्दा कम गरिब परिवार मनाङमा रहेको पाइएको छ।
माग पूरा नभए आइतबार कार्यालय सुरु भएपछि शुक्रबारसम्म कालोपट्टी बाँधेर आन्दोलन गर्ने र त्यतिबेलासम्म पनि माग पूरा नभए काम ठप्प पार्नेसम्मका कार्यक्रम उनीहरूले अघि सारेका छन्।