अवकाशपछि सरकारी कर्मचारीहरूको पेन्सन सुविधामा हरेक वर्ष अर्बौं रुपैयाँ व्ययभार थपिँदै गएपछि सरकारले आगामी साउन १ गते (आर्थिक वर्ष २०८२/८३) देखि नियुक्त हुने निजामती कर्मचारीहरूका हकमा पेन्सन तथा उपदान...
नेपालभित्रिने पर्यटकमध्ये सबैभन्दा बढी भारतबाट र त्यसपछि अमेरिकाको पाइएको छ। त्यतिमात्र होइन, पछिल्लो समय नेपाल भित्रिने पर्यटकहरूको संख्या पनि बढेको देखिएको छ।
एक अध्ययन अनुसार नेपालमा कृषि क्षेत्र १.७५ प्रतिशतले घट्दै गएको हो। हरेक वर्ष कृषि योग्य जमिन बाँझोमा परिणत हुने र बाँझोबाट विस्तारै वन क्षेत्रमा परिणत हुन थालेको छ।
अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिका अधिकारीहरूले चोभारको गल्छी काट्ने नभई गल्छीमा अड्किएका पाँचवटा ठुल्ठुला ढुंगा हटाउने निर्णय भएको बताएका छन्।