भुवन शर्मा भुवन शर्मा
तुइन विस्थापित गर्न दुई सय झोलुंगे पुल बनाउने
अर्थ
Clock २९ असार २०८२ | ३ मिनेट पाठ
तुइन विस्थापित गर्न दुई सय झोलुंगे पुल बनाउने
सरकारले करिब दुई सय वटा झोलुंगे पुल बनाउने भएको छ। सहरी विकास मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विभाग (डोली) ले आगामी आर्थिक वर्ष २०८२/८३ मा थप दुई सय वटा झोलुंगे बनाउने कार्यक्रम सार्वजनिक गरेको छ।
Whatsapp
सरकारी सेवामा महिलाको उपस्थिति १७ वर्षमा २९ प्रतिशत
राजनीति
Clock २७ असार २०८२ | ३ मिनेट पाठ
सरकारी सेवामा महिलाको उपस्थिति १७ वर्षमा २९ प्रतिशत
सरकारी सेवामा हरेक वर्ष महिला कर्मचारीहरूको उपस्थिति बढ्दै गएको छ।
Whatsapp
सडक विभाग र खानेपानी विभागको प्रगति, भवन विभागको अधोगति
अर्थ
Clock २७ असार २०८२ | ३ मिनेट पाठ
सडक विभाग र खानेपानी विभागको प्रगति, भवन विभागको अधोगति
विकासे विभागहरूले पूर्वाधार निर्माणसँग सम्बन्धित कामको नेतृत्व गर्दै आए पनि सहरी विकास तथा भवन निर्माण विभागको प्रगति भने निकै कमजोर देखिएको छ।
Whatsapp
सरकार चोभारको गल्छीमा नपस्ने
समाज
Clock २६ असार २०८२ | ३ मिनेट पाठ
सरकार चोभारको गल्छीमा नपस्ने
गल्छीमा ग्रेगान हटाउने र ढुँगा सफा गर्ने नाममा त्यहाँ रहेका पुरातात्विक संरचना तथा ऐतिहासिक संरचना बिग्रने भन्दै स्थानीयवासीको विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो।
Whatsapp
बल्ल सहरी विकास ऐन आउँदै
अर्थ
Clock २६ असार २०८२ | २ मिनेट पाठ
बल्ल सहरी विकास ऐन आउँदै
सहरी विकास मन्त्रालय स्थापना भएको १३ वर्षपछि बल्ल सहरी विकास ऐन ल्याइने भएको छ।
Whatsapp
बाढीको बबन्डर: ११ राजमार्गमा क्षति
समाज
Clock २६ असार २०८२ | ३ मिनेट पाठ
बाढीको बबन्डर: ११ राजमार्गमा क्षति
देशभरि मनसुन सक्रिय हुँदा बाढीपहिरोले राजमार्गहरूमा क्षति पुगेको छ। रसुवालगायतका जिल्लामा बाढीपहिरोले क्षति गरेको हो।
Whatsapp
बाढीको बबन्डर ११ राजमार्गमा क्षति
समाज
Clock २६ असार २०८२ | ३ मिनेट पाठ
बाढीको बबन्डर ११ राजमार्गमा क्षति
देशभरि मनसुन सक्रिय हुँदा बाढीपहिरोले राजमार्गहरूमा क्षति पुगेको छ। रसुवालगायतका जिल्लामा बाढीपहिरोले क्षति गरेको हो।
Whatsapp
मेलम्चीको पानी आठ दिनदेखि बन्द
समाज
Clock २४ असार २०८२ | ३ मिनेट पाठ
मेलम्चीको पानी आठ दिनदेखि बन्द
२०७७ सालमा पहिलोपटक मेलम्चीको पानी काठमाडौंमा भित्रिएको थियो। मेलम्चीको पानी २०७७ सालदेखि कहिले आउने त कहिले बन्द हुने भइरहेको छ।
Whatsapp
वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिन प्रस्ताव
अर्थ
Clock २३ असार २०८२ | ४ मिनेट पाठ
वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिन प्रस्ताव
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई बिना धितो ऋण उपलब्ध गराउने विषयमा कानुनको मस्यौदा तयार गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस