श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमातहतको प्रधानमन्त्री रोजगार कार्यक्रमले निकै महँगा विज्ञ नियुक्ति गरी गत आर्थिक वर्ष २०८१/८२ मा तलबभत्तामा मात्रै ठुलो खर्च गरेको पाइएको छ।
अनधिकृत व्यक्तिले सरकारी गाडी प्रयोग गरेको विषयमा पटकपटक समाचार आएपछि यस विषयमा नियमित अनुगमन गरी प्रतिवेदन तयार गर्न र प्रधानमन्त्री कार्यालयलाई बुझाउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिइएको छ।
सरकारी कार्यालयहरूको डाटा जिआइडिटीले कनेक्सन गर्ने गर्छ। त्यसैले जिआइडिटीमा सर्भर डाउन भएपछि त्यसबाट सर्भर लिएका सरकारी कार्यालयहरूको सिस्टम पनि स्लो हुने अथवा बन्द हुने गर्छ। त्यसैले विमानस्थलमा त्यस...