काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौं जिल्ला आयुक्तको कार्यालयले काठमाडौंमा अवैध प्लटिङ गरिएको एक हजार एक सय ५७ कित्ता जग्गा रोक्का गरेको घोषणा गरेको छ।
गत शुक्रवार धरहराको विषयमा ठेकेदार कम्पनीले पेस गरेको भेरिएशन अर्डर (भिओ प्रस्ताव ) स्विकृत गर्ने बारेमा छलफल गर्न मन्त्रालयका उच्च कर्मचारीहरूलाई बोलाइको थियो ।
आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन सम्झौतामा तोकिएका लक्ष्य पूरा गर्नेमा गृह मन्त्रालय पहिलो भएको छ भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सबैभन्दा कमजाेर देखिएको छ।