भुवन शर्मा भुवन शर्मा
एउटै कोठाबाट चल्दैछ मालपोत कार्यालय
समाज
Clock ११ मंसिर २०८२ | ३ मिनेट पाठ
एउटै कोठाबाट चल्दैछ मालपोत कार्यालय
मालपोत कार्यालयको यस्तो हबिगत भए पनि घोराहीमै रहेको नापी कार्यालय सञ्चालनमा भने खासै समस्या छैन ।
Whatsapp
दल दर्ता गर्न चार दिन थप
राजनीति
Clock ११ मंसिर २०८२ | १ मिनेट पाठ
दल दर्ता गर्न चार दिन थप
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दल दर्ता म्याद चार दिन बढाएको छ।
Whatsapp
केयुका विद्यार्थीको रिपोर्ट : सडक निर्माणमा ढिलाइ हुँदा प्रदूषण, दुर्घटना र मानसिक समस्या बढ्दो
समाज
Clock ०९ मंसिर २०८२ | ३ मिनेट पाठ
केयुका विद्यार्थीको रिपोर्ट : सडक निर्माणमा ढिलाइ हुँदा प्रदूषण, दुर्घटना र मानस...
सूर्यविनायनक धुलिखेल खण्ड विस्तारको काम ढिला हुँदा त्यसबाट उत्पन्न भएका समस्याबारे विद्यार्थीहरूले फिल्डमै गई अध्ययन गरेका थिए। अध्ययनपछि तयार गरिएको रिपोर्ट (प्रतिवेदन) उनीहरूले विश्वविद्यालय प्रशासन...
Whatsapp
धरहराबाट एक वर्षमै  उठ्यो सात करोड ८० लाख
अर्थ
Clock ०८ मंसिर २०८२ | ३ मिनेट पाठ
धरहराबाट एक वर्षमै उठ्यो सात करोड ८० लाख
धरहरा अवलोकन गर्नेहरूबाट एक वर्षमै सात करोड ८० लाख रुपैयाँ राजस्व उठेको छ।
Whatsapp
आरक्षण कोटामा चरम दुरुपयोग, १८ वर्षसम्म भएन पुनरावलोकन
राजनीति
Clock ०७ मंसिर २०८२ | ३ मिनेट पाठ
आरक्षण कोटामा चरम दुरुपयोग, १८ वर्षसम्म भएन पुनरावलोकन
आरक्षण कोटामा पुनरावलोकन नहुँदा टाढाबाठा, सम्पन्न र शहरीया समुदाय मात्र हाबी भएका छन् भने आरक्षण कोटालाई लक्षित वर्गसम्म पुर्‍याउन सकिएको छैन ।
Whatsapp
सूर्यविनायक-धुलिखेल सडक विस्तार: सक्नुपर्ने बेला आधा मात्र काम
अर्थ
Clock ०७ मंसिर २०८२ | ३ मिनेट पाठ
सूर्यविनायक-धुलिखेल सडक विस्तार: सक्नुपर्ने बेला आधा मात्र काम
तीन वर्ष अघिदेखि सुरु भएको धुलीखेल सूर्यविनायक सडक विस्तारको काम पूरा गर्नुपर्ने समय अर्थात् सतप्रतिशत प्रगति हासिल गर्नुपर्ने बेलामा आधा मात्र प्रगति भएको छ।
Whatsapp
चुनावमा भाग लिन धमाधम दल दर्ता
राजनीति
Clock ०७ मंसिर २०८२ | ३ मिनेट पाठ
चुनावमा भाग लिन धमाधम दल दर्ता
फागुन २१ मा हुने निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा राजनीतिक दलहरू धमाधम दर्ता हुन लागेको छ।
Whatsapp
इन्जिनियर सरुवामा चरम बेथिति: सुगममा खचाखच, दुर्गममा एकाध
राजनीति
Clock ०४ मंसिर २०८२ | ४ मिनेट पाठ
इन्जिनियर सरुवामा चरम बेथिति: सुगममा खचाखच, दुर्गममा एकाध
विभाग मातहतका डिभिजन तथा योजना कार्यालयहरूमा प्राविधिक कर्मचारी शून्य राखी काठमाडौंलगायत सुगम जिल्लामा इञ्जिनियर थोपरेको छ ।
Whatsapp
स्वास्थ्य मन्त्रालय अब सिंहदरबारभित्रै ‘टहरा’मा
समाज
Clock ०३ मंसिर २०८२ | ३ मिनेट पाठ
स्वास्थ्य मन्त्रालय अब सिंहदरबारभित्रै ‘टहरा’मा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आइतबारदेखि सिंहदरबार परिसर भित्र टहरा र प्रिफ्याब कोठामा सर्ने भएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस