मेखराज परियार मेखराज परियार
थर फेर्न चाहन्छु
विचार
Clock ०२ चैत्र २०७६ | १४ मिनेट पाठ
थर फेर्न चाहन्छु
मेरो नाम ‘मेखराज परियार’.....तर पख्नुस्, म दलितवाला दमाइं होइन, शिल्पी दमाइं हुँ....। यस्तो भन्यो भने मलाई विभेद हुँदैन ?
Whatsapp
वैधानिक सत्ताका अन्तर्विरोध
विचार
Clock १४ फागुन २०७६ | १५ मिनेट पाठ
वैधानिक सत्ताका अन्तर्विरोध
वि.सं.२०५१ मा भएको मध्यावधि निर्वाचनमा तत्कालीन नेकपा (एमाले) सबैभन्दा ठूलो दल भएपछि त्यस पार्टीका अध्यक्ष मनमोहन अधिकारी नेपालको प्रथम जननिर्वाचित (कथित?) कम्युनिस्ट प्रधानमन्त्री बने।
Whatsapp
किन गरियो ‘जनयुद्ध’ ?
विचार
Clock ०१ फागुन २०७६ | १७ मिनेट पाठ
किन गरियो ‘जनयुद्ध’ ?
‘जनयुद्ध’मा ज्यान गुमाएकाका परिवार, अंगभंग भएका, धनसम्पत्ति गुमाएकाहरूको हालत आज कस्तो छ ?
Whatsapp
मार्क्सवाद–मनुवाद ‘फ्युजन’
विचार
Clock १५ माघ २०७६ | १६ मिनेट पाठ
मार्क्सवाद–मनुवाद ‘फ्युजन’
हत्याको आरोप हुँदाहुँदै पनि नेकपा सांसद अग्नि सापकोटा निर्विरोध सभामुख बन्न सफल भए। तर सुजित कामीहरू जेलमै छन्, अनि जातकै कारण मारिएका दलित (शूद्र)का लास अस्पतालमै सडिरहेका छन्, किन ?
Whatsapp
विकल्प खोजौं
विचार
Clock ०२ माघ २०७६ | १६ मिनेट पाठ
विकल्प खोजौं
सबै बाहुन, क्षत्री सुखी, सम्पन्न, शासक, समस्यारहित भए/छन् त ?छैन। त्यसैले अबको नेतृत्व कस्तो हुने भन्नेबारे उनीहरूको समेत चासो रहनैपर्ने देखिन्छ।
Whatsapp
अधिकार गुम्ने सन्त्रास
विचार
Clock १७ पौष २०७६ | १५ मिनेट पाठ
अधिकार गुम्ने सन्त्रास
थप हक/अधिकार प्राप्त गर्ने आकांक्षाको त कुरै छाडौँ, प्राप्त भएका हक र उपलब्धिसमेत उपयोग गर्न असम्भव हुने हो कि भन्ने सन्त्रासपूर्ण स्थिति बन्दै गएको छ।
Whatsapp
उत्पीडितको एकता
विचार
Clock ०२ पौष २०७६ | १७ मिनेट पाठ
उत्पीडितको एकता
राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक, आदिवासी जनजाति नेता, अध्येता एवं पूर्वमन्त्री मालवर सिं (एमएस) थापा मगर भन्छन्– ‘आदिवासी जनजाति एक सांस्कृतिक समूह मात्रै हुन्, राजनीतिक शक्ति (समूह) अझै बन्न सके...
Whatsapp
सत्ता–राजनीतिक सम्बन्ध
विचार
Clock १८ मंसिर २०७६ | १७ मिनेट पाठ
सत्ता–राजनीतिक सम्बन्ध
स्वार्थ, शक्ति र बाध्यताले एकै ठाउँमा आइपुगेका दुई नेता बाबुराम र उपेन्द्रका अघिल्तिर समावेशी सिद्धान्तका आधारमा वैकल्पिक शक्ति निर्माण गर्ने अवसर र चुनौती दुवै छन्।
Whatsapp
बौद्धिक वर्गमाथि प्राज्ञिक प्रश्न
विचार
Clock २१ कार्तिक २०७६ | १८ मिनेट पाठ
बौद्धिक वर्गमाथि प्राज्ञिक प्रश्न
२००४ माघ २ देखि ४ गतेसम्म भारतको बनारसमा नेपाली राष्ट्रिय कांग्रेसको दोस्रो महाधिवेशन सम्पन्न भएको थियो । सभापति बिपी कोइरालाको नेतृत्वमा भएको उक्त महाधिवेशनले मूलतः दुईटा महत्वपूर्ण निर्णय ग¥यो । एक–...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस