वसन्त ढुंगाना वसन्त ढुंगाना
रविका गाडीचालक थापाको घटनाबारे प्रहरी अनुसन्धानमा
राजनीति
Clock ०५ वैशाख २०८० | ३ मिनेट पाठ
रविका गाडीचालक थापाको घटनाबारे प्रहरी अनुसन्धानमा
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेका सवारीचालक घरको छतबाट खसेर घाइते भएपछि चितवन प्रहरी अनुसन्धानमा जुटेको छ।
Whatsapp
चितवनमा पाँच महिनापछि फेरि देखिन थाले कोभिडका बिरामी
स्वास्थ्य
Clock ०१ वैशाख २०८० | ३ मिनेट पाठ
चितवनमा पाँच महिनापछि फेरि देखिन थाले कोभिडका बिरामी
चितवनमा कोरोना भाइरस संक्रमणका बिरामी फेरि देखिन थालेका छन्। कोरोना संक्रमण मुक्त भएको ५ महिनापछि संक्रमित देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।
Whatsapp
चितवनमा ५ महिनापछि देखिन थाले कोभिडका बिरामी
स्वास्थ्य
Clock ३० चैत्र २०७९ | ४ मिनेट पाठ
चितवनमा ५ महिनापछि देखिन थाले कोभिडका बिरामी
कोरोना संक्रमण मुक्त भएको ५ महिनापछि संक्रमित देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।
Whatsapp
क्रिकेट रंगशाला निर्माण प्रक्रिया अझै अन्योलमा
खेल
Clock २८ चैत्र २०७९ | ६ मिनेट पाठ
क्रिकेट रंगशाला निर्माण प्रक्रिया अझै अन्योलमा
आफ्नै घरछेउमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन श्रमदान र आर्थिक सहयोग जुटाउन सक्रिय रहेका भरतपुर महानगरपालिका–१६ का कृष्ण कँडेल आर्थिकलगायत कारणले बीचमै निर्माण प्रक्रिया रोकिएपछि चिन्तित ब...
Whatsapp
चितवनमा १८० किलो गाँजा बरामद
समाज
Clock २५ चैत्र २०७९ | १ मिनेट पाठ
चितवनमा १८० किलो गाँजा बरामद
जिल्ला प्रहरी कार्यालय चितवनले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। पुर्वपश्चिम राजमार्गको भण्डाराबाट लोथरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बिआर ०६ जि २१२८ नम्बरको ट्रकबाट शुक्रवार १ सय ८० किल...
Whatsapp
चितवन तर्फ धमाधम तटबन्ध हुँदा गैँडाकोट बासी त्रसित
समाज
Clock २५ चैत्र २०७९ | ३ मिनेट पाठ
चितवन तर्फ धमाधम तटबन्ध हुँदा गैँडाकोट बासी त्रसित
नारायणी पुलदेखि माथीपट्टि भरतपुरतिरको भागभन्दा गैँडाकोट तर्फको भाग होँचो छ। गैँडाकोटका केही घरहरुमा प्रत्येक बर्ष नदी पस्ने गर्दछ । त्यहाँ तटबन्धनको कुनै काम हुन सकेको छैन।
Whatsapp
रवि लामिछानेको उम्मेदवारी विरुद्ध चारवटा उजुरी
राजनीति
Clock २१ चैत्र २०७९ | २ मिनेट पाठ
रवि लामिछानेको उम्मेदवारी विरुद्ध चारवटा उजुरी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी विरुद्ध चितवनमा चारवटा उजुरी दर्ता भएका छन्।
Whatsapp
चितवन- २ मा जनमोर्चाबाट जनकराज शर्माले गराए उम्मेदवारी दर्ता
राजनीति
Clock २० चैत्र २०७९ | १ मिनेट पाठ
चितवन- २ मा जनमोर्चाबाट जनकराज शर्माले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्माले चितवन क्षेत्र नम्बर -२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
Whatsapp
रवि लामिछानेले गराए चितवन -२ बाट उम्मेदवारी दर्ता
राजनीति
Clock २० चैत्र २०७९ | १ मिनेट पाठ
रवि लामिछानेले गराए चितवन -२ बाट उम्मेदवारी दर्ता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस