पुर्व पश्चिम राजमार्गको टिकौली जंगल चितवन राष्ट्रिय निकुञ्ज बरण्डाभार क्षेत्रमा पर्दछ। यस क्षेत्र जैविक मार्ग समेत हो। तर, यस राजमार्ग वन्यजन्तुहरुका लागि निकै जोखिमपूर्ण बन्दै गएको छ। जथाभावि फालिने...
चितवन जिल्लामा बसोबास गर्ने करिब आधा मानिसको जन्म बाहिरी जिल्ला रहेको छ। राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले चितवनमा बसोबास गर्ने ४०.९ प्रतिशत मानिसको जन्म जिल्ला बाहिर रहेको देखाएको हो।
गैंडाकोट नगरपालिका ३ स्थित ढोडेनीमा खानेपानीको मिटर सबैको घरमा छ तर, त्यहाँका बासिन्दालाई बिहान उठेदेखि सुत्ने बेलासम्म पानीकै पिरलाे हुन्छ। घरमा मिटर भएपनि खानेपानी लिन दैनिक दुईघण्टा समय छुट्टाउनु प...
पश्चिम चितवनको पटिहानी नजिँकै गर्भेटाँडी छ । सिँचाईको सुविधा नभएर नै त्यस ठाउँलाई पुर्खाले गर्भेटाँडी नाम राखेका थिए। यहाँ विगतमा एक सिजन खेती गर्नपनि किसानलाई समस्या हुन्थ्यो।
माडी नगरपालिका–८ स्थित कान्तिपुर गन्धर्व बस्तीका किसानहरूको आर्थिक अवस्था सुधार गर्न चार वर्षअघि राज्यले सामूहिक खेतीको अवधारणा ल्यायो। वाग्मती प्रदेश सरकारले कृषि पर्यटनको अवधारणा स्वरूप त्यहाँ साढे...