वसन्त ढुंगाना वसन्त ढुंगाना
द्वन्द्व पीडित विष्ट भन्छन्ः ‘हामीलाई चाँडो न्याय देऊ’
समाज
Clock ०५ मंसिर २०८० | ३ मिनेट पाठ
द्वन्द्व पीडित विष्ट भन्छन्ः ‘हामीलाई चाँडो न्याय देऊ’
विष्टले बुवाको हत्यारामाथि कारबाही र न्यायको माग गर्दै मेलमिलाप आयोगमा उजुरी दिएका थिए। सुनुवाई भएन।
Whatsapp
छठको अन्तिम तयारी:किनमेलमा व्यस्त महिला दिदीबहिनी
समाज
Clock ०२ मंसिर २०८० | ३ मिनेट पाठ
छठको अन्तिम तयारी:किनमेलमा व्यस्त महिला दिदीबहिनी
रौतहटकी प्रेमकुमारी यादव छठमा व्रत बस्न थालेको १० वर्ष पुग्यो। यस वर्ष पनि उनी व्रतको तयारीमा छिन्।यतिखेर उनी छठपर्वलाई आवश्यक सामग्री जुटाउन नारायणगढ बजारमा व्यस्त देखिन्छिन् ।
Whatsapp
निकुञ्ज सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न
समाज
Clock ०२ मंसिर २०८० | ३ मिनेट पाठ
निकुञ्ज सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न
चितवन राष्ट्रिय निकुञ्जमा संरक्षित वन्यजन्तु मार्न फेरि तस्कर समूह सक्रिय हुन थालेको छ। गएको पाँच वर्ष चोरी–सिकार शून्य रहेको भनिएको निकुञ्जमा पछिल्लो तीन वर्षमा तस्करले आठवटा गैंडा मारेको तथ्यांक छ।
Whatsapp
गैँडा संरक्षणमा चुनौती: २५ वर्षमा १ सय ८३ गैँडा तस्करले मारे
समाज
Clock ०१ मंसिर २०८० | ३ मिनेट पाठ
गैँडा संरक्षणमा चुनौती: २५ वर्षमा १ सय ८३ गैँडा तस्करले मारे
सुरक्षा निकाय चनाखो नहुँदा वि.स.२०५५ सालदेखि हालसम्म यहाँ एक सय ८३ वटा गैँडा सिकारीले मारेका छन्।
Whatsapp
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे
समाज
Clock ०१ मंसिर २०८० | १ मिनेट पाठ
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई वटा गैंडा मारेका छन्। निकुञ्जको कोर क्षेत्रमा पर्ने चपचुली पोस्टबाट करिब साढे तीन किलोमिटर दक्षिणमा तस्कारले अन्दाजि १८ र ६ बर्षको दुई वटा पोथी गैंडा खाल्टोमा पार...
Whatsapp
पाँच रुपैयाँमा पनि बिक्दैन काँक्रा र फर्सी
समाज
Clock ३० कार्तिक २०८० | ३ मिनेट पाठ
पाँच रुपैयाँमा पनि बिक्दैन काँक्रा र फर्सी
पश्चिम चितवन स्थित अमृतनगरका हेमराज आचार्यले तिहार र छठ पर्वमा उत्पादन गर्ने लक्ष्यका साथ एक बिघामा काँक्रा र फर्सी लगाएका थिए। यो समयमा राम्रो बजार मूल्य पाउने आशामा रहेका आचार्य यतीखेर तरकारी नबिकेर...
Whatsapp
वागीश्वरीमा तीन दिने सामूहिक गौ पुजन सुरु
समाज
Clock २६ कार्तिक २०८० | २ मिनेट पाठ
वागीश्वरीमा तीन दिने सामूहिक गौ पुजन सुरु
भरतपुरको वागीश्वरीमा तीन दिने सामूहिक गौ पूजन सुरु भएको छ। योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा आजदेखि सामूहिक गौ पूजन सुरु भएको हो।
Whatsapp
पहिलोपटक हङकङ पठाइयो ‘सयपत्री र मखमली’
अर्थ
Clock २४ कार्तिक २०८० | ३ मिनेट पाठ
पहिलोपटक हङकङ पठाइयो ‘सयपत्री र मखमली’
नेपालीहरूको महान् चाड तिहारलाई लक्षित गरी लगाइएको सयपत्री र मखमली फूल चितवनका किसानले हङकङ पठाएका छन्।
Whatsapp
लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने
समाज
Clock २३ कार्तिक २०८० | २ मिनेट पाठ
लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने
भरतपुरको वागीश्वरीमा सामूहिक गौ पूजन गरिने भएको छ। लक्ष्मी पूजा तथा गोवर्द्धन पूजाको अवसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौ पूजन गरिने भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस