वसन्त ढुंगाना वसन्त ढुंगाना
ढुंगा खानी र पानी उद्योगकाे चपेटामा चेपाङ समुदाय
समाज
Clock २९ पौष २०८० | ३ मिनेट पाठ
ढुंगा खानी र पानी उद्योगकाे चपेटामा चेपाङ समुदाय
सीमान्तकृत चेपाङ जाति परम्परागत बसोबास क्षेत्रको जल, जमिन, वन जंगल, खानी, चरण, जैवीक विविधतामा रमाउन चाहने समुदाय हो। केही चेपाङ समुदाय जंगली कन्दमुलकै भरमा जीविका निर्वाह गरेको पाइन्छ।
Whatsapp
लगानी गर्न हच्किए बैंक, थुप्रियो ५६ सय अर्ब
अर्थ
Clock २८ पौष २०८० | ४ मिनेट पाठ
लगानी गर्न हच्किए बैंक, थुप्रियो ५६ सय अर्ब
चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल ह्याचरी व्यवसायी हुन्। यतिखेर उनी थप लगानी गरेर व्यवसाय विस्तार गर्ने मनस्थितिमा छैनन्। बैंकको ब्याज र युवा जनशक्ति पलायन भइरहेको अवस्थामा अहिले लगा...
Whatsapp
चितवनका दुग्ध किसानले पाएनन् २२ लाख भुक्तानी
अर्थ
Clock २६ पौष २०८० | ४ मिनेट पाठ
चितवनका दुग्ध किसानले पाएनन् २२ लाख भुक्तानी
दुध बेचेर गुजारा चलाउँदै आएका चितवनका हजारौँ किसानले भदौदेखि पैसा पाएका छैन्।
Whatsapp
गैँडा मारेको आरोपमा तीन जना पक्राउ
समाज
Clock २६ पौष २०८० | १ मिनेट पाठ
गैँडा मारेको आरोपमा तीन जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा तीन वटा गैँडा मारेको घटनामा संलग्न तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको हो।
Whatsapp
सोमेश्वर जैविक मार्गमा १४ वटा बाघ
समाज
Clock २५ पौष २०८० | १ मिनेट पाठ
सोमेश्वर जैविक मार्गमा १४ वटा बाघ
बाघको अवस्था बुझ्न ४० दिन लगाएर गरिएको गणनामा ८ पोथी र ६ भाले गरी १४ वटा पाटे बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।
Whatsapp
बोराभित्र फेला परेका दुई शवको पहिचान डेढ महिना पछि भयाे
समाज
Clock २३ पौष २०८० | १ मिनेट पाठ
बोराभित्र फेला परेका दुई शवको पहिचान डेढ महिना पछि भयाे
चितवनको भरतपुर महानगरपालिका १२ मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको पहिचान खुलेको छ।
Whatsapp
एक दशकको पर्खाइ पछि नारायणी लिफ्टबाट पानी छाड्न सुरु
समाज
Clock २० पौष २०८० | ३ मिनेट पाठ
एक दशकको पर्खाइ पछि नारायणी लिफ्टबाट पानी छाड्न सुरु
एक दशकपछि सो लिफ्टको ‘बी’ क्यानलबाट लङ्कु, कैलाशनगर र मङ्गलपुर क्षेत्रमा सिँचाइ गर्ने गरी पानी छाडिएको हो।
Whatsapp
कहाँ गए नदीमा छाडिएका १५ सय गोही ?
समाज
Clock १८ पौष २०८० | ३ मिनेट पाठ
कहाँ गए नदीमा छाडिएका १५ सय गोही ?
राप्ती र नारायणी नदीमा मात्रै एक हजार पाँच सय ६१ गोही छाडिएका छन्। यती ठूलो सङ्ख्यामा छाडिएका गोही अहिले भने पाउनै मुस्लिक छ।
Whatsapp
राप्ती र नारायणीमा गोहीको संख्या दुई सय ६५ पुग्यो
समाज
Clock १८ पौष २०८० | १ मिनेट पाठ
राप्ती र नारायणीमा गोहीको संख्या दुई सय ६५ पुग्यो
चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा भाले घडियाल गोही थपिएका छन्। भाले गोही न्यून रहेको अवस्थामा यी नदीमा ६ वटा भाले गोही भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस