वसन्त ढुंगाना वसन्त ढुंगाना
चितवनका ‘दुर्गम’ वडा केन्द्र जोड्न पक्की सडक योजना
अर्थ
Clock २९ कार्तिक २०८१ | २ मिनेट पाठ
चितवनका ‘दुर्गम’ वडा केन्द्र जोड्न पक्की सडक योजना
चितवन सुगम जिल्लाका रूपमा चिनिन्छ । तर यही जिल्लामा अति विकट क्षेत्र पनि छन् । इच्छाकामना गाउँपालिकाको अधिकांश वडाको मुकाममा पनि अझैसम्म सडक कालोपत्रे समेत हुन सकेको छैन ।
Whatsapp
बागमतीमा मन्त्रालय फुटाइयो, विनाविभागीय मन्त्री श्रेष्ठलाई सहकारी मन्त्रालयको जिम्मेवारी
राजनीति
Clock २७ कार्तिक २०८१ | १ मिनेट पाठ
बागमतीमा मन्त्रालय फुटाइयो, विनाविभागीय मन्त्री श्रेष्ठलाई सहकारी मन्त्रालयको जि...
हेटौँडामा मंगलबार (आज) बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले विनाविभागिय मन्त्री मधुकुमार श्रेष्ठलाई जिम्मेवारी दिनका लागि एक मन्त्रालय थप गरिएको हो।
Whatsapp
राप्ती नदीमा सरसफाइ
समाज
Clock २६ कार्तिक २०८१ | २ मिनेट पाठ
राप्ती नदीमा सरसफाइ
राप्ती नदी तटीय सरसफाइ अभियानको आयोजना, सहमति नेपाल र डब्लु डब्लु एफको सहयोगमा आइतबार भरतपुर महानगरपालिका २२ स्थित पटिहानीबाट भरतपुर महानगरको अन्तिम विन्दु गोलाघाटसम्मको नदी किनार सरसफाइ गरिएको हो।
Whatsapp
चितवनमा दुधभन्दा पानी महँगो !
अर्थ
Clock २५ कार्तिक २०८१ | ३ मिनेट पाठ
चितवनमा दुधभन्दा पानी महँगो !
किसानले प्रतिलिटर दुधको मूल्य ६० रूपैयाँ हाराहारीमा मात्र पाउँछन्। अहिले पानीको एमआरपी मूल्य नै ८० रूपैयाँ पर्न आउँछ
Whatsapp
बागमतीमा दैनिक पाँच वटा सवारी दुर्घटना
समाज
Clock २३ कार्तिक २०८१ | ३ मिनेट पाठ
बागमतीमा दैनिक पाँच वटा सवारी दुर्घटना
बागमती प्रदेशका १० वटा जिल्लामा औषतमा दैनिक पाँच सवारी दुर्घटना हुने गरेका छन्। जसमा दैनिक शून्य दशमलव ९ प्रतिशतको मृत्यु भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।
Whatsapp
बोलेरोले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु
समाज
Clock २३ कार्तिक २०८१ | १ मिनेट पाठ
बोलेरोले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु
भरतपुर महानगरपालिका वडा नम्बर-५ स्थित नयन चोकमा आज मध्यान्न १२ बजे ना ४ च ६९५१ नम्बरको बलेरोले साइकललाई ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको हो।
Whatsapp
नेपाली चलचित्र आकर्षण बढ्दै, तीन दिनसम्म हल अग्रिम बुकिङ
कला/साहित्य
Clock २२ कार्तिक २०८१ | २ मिनेट पाठ
नेपाली चलचित्र आकर्षण बढ्दै, तीन दिनसम्म हल अग्रिम बुकिङ
इन्द्रदेव चलचित्र मन्दिर चितवनको पुरानो सिनेमा हल मध्येको एक हो। यहाँ विगतका वर्षमा नेपाली चलचित्रले हाउस फुल गर्न सञ्चालकलाई कठिन हुन्थ्यो।
Whatsapp
२८ सय पिस पटकासहित तीन जना पक्राउ
समाज
Clock १६ कार्तिक २०८१ | १ मिनेट पाठ
२८ सय पिस पटकासहित तीन जना पक्राउ
चितवनबाट विस्फोटक पदार्थ पटका र खोड्खोडे खाल बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर केन्द्रीय बसपार्कबाट २८ सय पिस पटका र जिल्लाका विभिन्न स्थानबाट २५ खाल खोड्खोडे बरामद गरेको हो।
Whatsapp
वागीश्वरीमा सामूहिक गौ पूजा र कथा बाचन जारी
समाज
Clock १६ कार्तिक २०८१ | १ मिनेट पाठ
वागीश्वरीमा सामूहिक गौ पूजा र कथा बाचन जारी
चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १ स्थित वागीश्वरीमा शुक्रबार पनि सामुहिक गौ पूजा र संगीतमय कथा बाचन जारी रहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस