वसन्त ढुंगाना वसन्त ढुंगाना
कांग्रेस १५औँ महाधिवेशनः चितवनमा भोलिदेखि वडाअधिवेशन सुरु हुँदै
राजनीति
Clock ०२ असोज २०८३ | २ मिनेट पाठ
कांग्रेस १५औँ महाधिवेशनः चितवनमा भोलिदेखि वडाअधिवेशन सुरु हुँदै
नेपाली कांग्रेसको १५औं महाधिवेशन प्रक्रिया भोलि (शनिबार) देखि हुँदै छ।
Whatsapp
अविनासको सानदार गोलमा सूर्यपुर चितवन गोल्डकपको फाइनलमा
खेल
Clock ०१ असोज २०८३ | १ मिनेट पाठ
अविनासको सानदार गोलमा सूर्यपुर चितवन गोल्डकपको फाइनलमा
अविनास स्याङताङ्गको सानदार गोलमा एप्पल गुरु सूर्यपुर एफसी कालिका हानामी तेस्रो चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
Whatsapp
चितवन गोल्डकप : वर्षाका कारण पहिलो सेमिफाइनल स्थगित, बाँकी खेल बिहीबार बिहान हुने
खेल
Clock ३१ भदौ २०८३ | १ मिनेट पाठ
चितवन गोल्डकप : वर्षाका कारण पहिलो सेमिफाइनल स्थगित, बाँकी खेल बिहीबार बिहान हुन...
हानामी तेस्रो चितवन गोल्डकप फुटबलअन्तर्गत भरतपुर फुटबल क्लब (बिएफसी) र देवदह ब्वाईज रुपन्देहीबीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण स्थगित भएको छ।
Whatsapp
चितवन गोल्डकप: एपिएफलाई स्तब्ध पार्दै पेनाङ सेमिफाइनलमा
खेल
Clock ३० भदौ २०८३ | १ मिनेट पाठ
चितवन गोल्डकप: एपिएफलाई स्तब्ध पार्दै पेनाङ सेमिफाइनलमा
विभागीय टोली एपिएफ फुटबल काठमाडौंलाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मलेसियाको एन पेनाङ एफसी तेस्रो चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
Whatsapp
एपिएफलाई हराउँदै पेनाङ चितवन गोल्डकपको सेमिफाइनलमा
खेल
Clock ३० भदौ २०८३ | १ मिनेट पाठ
एपिएफलाई हराउँदै पेनाङ चितवन गोल्डकपको सेमिफाइनलमा
एन पेनाङ एफसी मलेसिया तेस्रो चितवन गोल्डकपको सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको छ ।
Whatsapp
चितवनमा केराको उत्पादन बढेसँगै बजार मूल्य घट्यो
अर्थ
Clock ३० भदौ २०८३ | ३ मिनेट पाठ
चितवनमा केराको उत्पादन बढेसँगै बजार मूल्य घट्यो
उत्पादनको मुख्य सिजन र भोटेकोसी–त्रिशूली बाढीलगायतका कारण राजधानी लगायतका ठुला बजारमा सहज रूपमा केरा पठाउँन नसक्दा केराको मूल्यमा गिरावट आएको हो।
Whatsapp
कृषिमा आत्मनिर्भर बन्ने नारा तर बजेटमा भारी कटौती
अर्थ
Clock २७ भदौ २०८३ | ३ मिनेट पाठ
कृषिमा आत्मनिर्भर बन्ने नारा तर बजेटमा भारी कटौती
कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्ने सरकारी घोषणा भइरहँदा बागमती प्रदेश सरकारले देशकै प्रमुख कृषि पकेट क्षेत्र मानिने चितवन र मकवानपुर जिल्लाको बजेटमा भारी कटौती गरेको छ।
Whatsapp
गैँडा तस्करीको अग्रभागमा विपन्न, नाफाको तहमा शक्तिशाली
समाज
Clock २६ भदौ २०८३ | १७ मिनेट पाठ
गैँडा तस्करीको अग्रभागमा विपन्न, नाफाको तहमा शक्तिशाली
चितवनको कालिका नगरपालिका-४ पदमपुरका ६६ वर्षीय चौधरी गैँडा तस्करी मुद्दामा १४ वर्ष एक महिनाको कैद भुक्तान गरेर गत असार २५ गते भरतपुर कारागारबाट फर्किएका हुन्।
Whatsapp
चितवनमा पाँच दिनमा ६८ जनाको डीएनए नमुना संकलन
समाज
Clock २० भदौ २०८३ | १ मिनेट पाठ
चितवनमा पाँच दिनमा ६८ जनाको डीएनए नमुना संकलन
भोटेकोशी बाढीपछि पहिचान खुल्न नसकेका शवहरूको सनाखतका लागि चितवनमा सञ्चालन गरिएको डीएनए नमुना संकलन अभियान अन्तर्गत पाँच दिनमा ६८ जनाको डीएनए नमुना संकलन गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस