वसन्त ढुंगाना वसन्त ढुंगाना
खगेन्द्रप्रसाद र रूद्रकली भोलि सौराहाबाट कतार जाँदै
समाज
Clock २८ मंसिर २०८२ | ३ मिनेट पाठ
खगेन्द्रप्रसाद र रूद्रकली भोलि सौराहाबाट कतार जाँदै
नेपालले कतारलाई उपहारस्वरूप पठाउने दुईवटा हात्तीलाई सोमबार सौराहाबाट बिदाई गरिने भएको छ ।
Whatsapp
चितवनका स्थानीय तहमा सडक-यातायात पूर्वाधारको बाढी, उपयोगितामा प्रश्न
अर्थ
Clock २८ मंसिर २०८२ | ९ मिनेट पाठ
चितवनका स्थानीय तहमा सडक-यातायात पूर्वाधारको बाढी, उपयोगितामा प्रश्न
भरतपुर महानगरपालिकाको पछिल्लो तीन वर्षको बजेट हेर्दा ३८ प्रतिशत रकम पूर्वाधारमा खर्च गरेको पाइएको छ।
Whatsapp
देवघाटलाई प्लास्टिकमुक्त बनाउन अभियान चलाइँदै
समाज
Clock २५ मंसिर २०८२ | २ मिनेट पाठ
देवघाटलाई प्लास्टिकमुक्त बनाउन अभियान चलाइँदै
देवघाट क्षेत्र विकास समितिले प्लाष्टिकमुक्त देवघाट बनाउने अभियान सुरु गरेको छ ।
Whatsapp
भरतपुर महानगरले शौचालयमा थारू कला राखेकोमा विरोध
समाज
Clock २३ मंसिर २०८२ | २ मिनेट पाठ
भरतपुर महानगरले शौचालयमा थारू कला राखेकोमा विरोध
चाडपर्वको समयमा बनाउने आकृति भरतपुर महानगरपालिकाले निर्माण गरेको शौचालयमा राखेपछि थारू समुदायले विरोध गरेका छन्।
Whatsapp
चितवनबाट हर्क साङ्पाङले भने: भारत र चीनलाई जित्न पार्टी खोलेँ
राजनीति
Clock २१ मंसिर २०८२ | १ मिनेट पाठ
चितवनबाट हर्क साङ्पाङले भने: भारत र चीनलाई जित्न पार्टी खोलेँ
हर्क साम्पाङले नेपालका अन्य पार्टीसंग प्रतिस्पर्धा गर्न नभई देश बनाउने अभियानका लागि पार्टी निर्माण गरिएको बताएका छन् ।
Whatsapp
बिरामी बढेपछि भरतपुर अस्पतालमा दन्त सेवा विस्तार
स्वास्थ्य
Clock २१ मंसिर २०८२ | २ मिनेट पाठ
बिरामी बढेपछि भरतपुर अस्पतालमा दन्त सेवा विस्तार
चितवनको भरतपुर अस्पताललले दन्त उपचार सेवालाई थप परिष्कृत गर्दै लगेको छ ।
Whatsapp
चितवनमा धानको उत्पादकत्व ह्वात्तै बढ्यो
अर्थ
Clock ०७ मंसिर २०८२ | २ मिनेट पाठ
चितवनमा धानको उत्पादकत्व ह्वात्तै बढ्यो
कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्षभन्दा यस वर्ष १५ प्रतिशतले धानमा वृद्धि भएको छ ।
Whatsapp
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवादमा दोषी को?
समाज
Clock ०७ मंसिर २०८२ | ७ मिनेट पाठ
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवादमा दोषी को?
निर्माणाधीन क्रिकेट रंगशालाको निर्माणको काम २०७८ साउन २२ गतेदेखि रोकिएको थियो। त्यसपछि भरतपुर महानगरपालिकाले स्वामित्व ग्रहण गरेपछि २०८१ साउन महिनादेखि काम अगाडि बढेको छ।
Whatsapp
भरतपुर मेट्रो प्लाजाको ठेक्का तेस्रो पटक आह्वान
अर्थ
Clock ०४ मंसिर २०८२ | २ मिनेट पाठ
भरतपुर मेट्रो प्लाजाको ठेक्का तेस्रो पटक आह्वान
निजी क्षेत्रको सहकार्यमा तीन अर्बको लगानीमा निर्माण गर्ने भनिएको ‘मेट्रो प्लाजा’ लागत घटाएर ठेक्का आह्वान गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस