चितवनको माडी नगरपालिकास्थित मतदान केन्द्रमा मतदातालाई प्रभावित पार्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिन्ह ‘घण्टी’ मा मत माग्ने एक कर्मचारी पक्राउ परेका छन्।
चितवनमा ३४ मतदान केन्द्र थप गरिएको छ। स्थानीय तह र जिल्ला स्तरबाट प्राप्त सिफारिसका आधारमा केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ।
व्यवसायीक रुपमा केरा खेती गर्दै आएका यज्ञप्रसाद सुवेदीलाई पनि यतिखेर केराको माग पुर्याउन भ्याइ नभ्याई छ । ‘माग बढी भयो भनेर मुल्य बढाएको भने छैन,’ उनले भने ‘किसानहरुले अहिले केराको मुल्य राम्रो पाइरह...
जिल्लामा कुल मतदाता सङ्ख्या १ लाख ४९ हजार ६२१ रहेको छ भने यस निर्वाचनमा १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। उम्मेदवारहरू चुनावी प्रचारमा सक्रिय देखिए पनि मुसहर बस्तीमा भने प्रत्यक्ष भेटघाट र घरदैलो क...
राजनीतिक दलका घोषणापत्रमा रोजगारी र विकासका कुरा भए पनि उद्योग प्रवर्द्धन, लगानी सुरक्षा र उत्पादन वृद्धि सम्बन्धी स्पष्ट एजेन्डा नदेखिएको उनीहरूको भनाइ छ ।
१० जना स्वतन्त्रसहित २३ जनाले उम्मेदवारी दर्ता गराएको यस क्षेत्रमा पुराना, नयाँ दलसहित स्वतन्त्र उम्मेदवारले आ–आफ्नो ठाउँबाट चुनावी प्रचारप्रसारलाई तिब्रता देखिएको छ ।