कोसी प्रदेशका लाइफलाइन मानिएका मुख्य तथा सहायक राजमार्गमध्ये धेरैजसो बर्खाका बेला पानी पर्दा हिलाम्मे हुने अवस्थामा छन्। पहिरो पनि त्यत्तिकै त्रास हुन्छ।
एक समय ७५ विगाहासम्म फैलिएको उनको केरा बगैँचा अहिले ५५ विगाहा सीमित छ। तर राम्रो बजार मूल्यका कारण यस वर्ष फेरि १२ विगाहा क्षेत्रफलमा खेती विस्तार गर्ने तयारीमा सुवेदी छन्।
बागमती प्रदेशमा बेरुजु रकम ५ अर्ब बढी पुगेको छ। नेपालको सर्वोच्च लेखापरीक्षक संस्था महालेखा परीक्षकको कार्यालयको ६३ औं प्रतिवेदन अनुसार प्रदेश स्थापना भएपछि बागमतीको बेरुजु रकम ५ अर्ब २८ करोड ६ लाख ९४...