किरणमान बज्राचार्य किरणमान बज्राचार्य
कपिलवस्तुमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु, एक गम्भीर घाइते
समाज
Clock ०३ माघ २०८१ | १ मिनेट पाठ
कपिलवस्तुमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु, एक गम्भीर घाइते
तौलिहवा-जीतपुर सडक अन्तरगत कपिलवस्तुको बाणगंगा नगरपालिका-११ देउवापारमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
Whatsapp
एक वर्षमा डेढ लाख बढी पुगे तिलौराकोट
अर्थ
Clock ०१ माघ २०८१ | ३ मिनेट पाठ
एक वर्षमा डेढ लाख बढी पुगे तिलौराकोट
विश्व सम्पदामा सुचीकृतका लागि प्रस्तावित प्राचीन कपिलवस्तुको बुद्धको क्रिडास्थल स्थल तिलौराकोटमा ४८ बढी देशका विदेशी पर्यटकले भ्रमण गरेका छन् ।
Whatsapp
६१ वर्ष कैद सजाय तोकिएका सोमई १३ वर्ष पछि पक्राउ
समाज
Clock २५ पौष २०८१ | १ मिनेट पाठ
६१ वर्ष कैद सजाय तोकिएका सोमई १३ वर्ष पछि पक्राउ
विभिन्न ५ वटा आपराधिक मुद्दामा अदालतबाट सजाय तोकिए पछि फरार रहँदै आएका सोमई भन्ने प्रकाश कहार पक्राउ परेका छन्।
Whatsapp
भैँसी पालनको हब बन्दै कपिलवस्तु
समाज
Clock २३ पौष २०८१ | ३ मिनेट पाठ
भैँसी पालनको हब बन्दै कपिलवस्तु
राम्रो आम्दानी सहित बिक्रीका लागि कुनै झन्झट नभए पछि कपिलवस्तु भैँसी पालनको हब बन्दै गएको छ ।
Whatsapp
पोखरीमा डुबेर तीन बर्षिय बालकको मृत्यु
समाज
Clock २२ पौष २०८१ | १ मिनेट पाठ
पोखरीमा डुबेर तीन बर्षिय बालकको मृत्यु
कपिलवस्तुको मायादेवी गाउँपालिका–३ चौदाहवामा बारीमा सिचाई गर्न बनाइएको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
Whatsapp
कपिलवस्तुमा साढे ३१ हजार हेक्टरमा गहुँ खेती
अर्थ
Clock १९ पौष २०८१ | १ मिनेट पाठ
कपिलवस्तुमा साढे ३१ हजार हेक्टरमा गहुँ खेती
कपिलवस्तुमा यस वर्ष ३१ हजार ७३५ हेक्टरमा गहुँ लगाइएको छ।
Whatsapp
जाडो बढे पछि कपिलवस्तुका ५ पालिकाका विद्यालय  बन्द
शिक्षा
Clock १९ पौष २०८१ | १ मिनेट पाठ
जाडो बढे पछि कपिलवस्तुका ५ पालिकाका विद्यालय  बन्द
केही दिन यता शीलहर, बाक्लो हुसुसँगैचलेका सिरेटाले जाडो बढे पछि कपिलवस्तुका ५ पालिकाका विद्यालय बन्द गरिएको छ।
Whatsapp
कपिलवस्तुमा विकराल बन्दै हात्तीपाइले र कुष्ठरोग
स्वास्थ्य
Clock ११ पौष २०८१ | २ मिनेट पाठ
कपिलवस्तुमा विकराल बन्दै हात्तीपाइले र कुष्ठरोग
कपिलवस्तुमा वर्षौँदेखि हात्तीपाईले र कुष्ठरोग उन्मूलनका लागि अभियान सञ्चालन गरिए पनि यी रोगहरू अझै जटिल रूपमा देखा परिरहेको छ।
Whatsapp
कपिलवस्तुमा मनाइयो क्रिसमस
समाज
Clock ११ पौष २०८१ | २ मिनेट पाठ
कपिलवस्तुमा मनाइयो क्रिसमस
कपिलवस्तुका इसाईहरूले आफ्नो प्रमुख चाड क्रिसमस बुधबार धुमधामसँग मनाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस