१३ औं कपिलवस्तु डान्स आइडलको उपाधि प्रिन्सा हमालले हात पारेकी छन्। कपिलवस्तुको चार नम्बरमा सम्पन्न कपिलवस्तु महोत्सवमा मंगलवार राति उनले सो उपाधि चुमेकी हुन।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विदेशी, एनआरएन, र स्वदेशी लगानी भित्र्याउन निजी क्षेत्रलाई राज्यले स्वागत गर्नुपर्ने बताएका छन्। उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्न रा...
आफ्नै घरको पानी तान्ने विद्युतीय मोटरको स्विच अन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको अलसेक अस्पताल लबनीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
कपिलवस्तु नगरपालिकाको सातौँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। कपिलवस्तु नगरपालिका–२ स्थित बुद्ध पद्म स्कुलको खेलमैदानमा मंगलबारदेखि प्रतियोगिता सुरु भएको हो।