पछिल्ला वर्षहरूमा आर्थिक चुनौतीका कारण कपिलवस्तुमा साना उद्योग र व्यवसायिक फर्म बन्द हुने क्रम तीव्र भएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुससम्मको अवधिमा ९२ साना घरेलु उद्योग र ६२ व्यवसायिक फ...
नेपालका प्रमुख १० भन्सारमध्ये कपिलवस्तुको कृष्णनगर भन्सारमा मालबाहक सवारी साधनमा भएको मालसामानको वास्तविक तौलभन्दा कम देखाइ भन्सार पास गरिने गरेको तथ्य बाहिरिएको छ।
तौलिहवा-जीतपुर सडक अन्तरगत कपिलवस्तुको बाणगंगा नगरपालिका-११ देउवापारमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।