नेपाली कांग्रेसले सरकारका विरुद्ध प्रदर्शन गरेको छ। कांग्रेसका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला समितिले सरकारका विरुद्ध बानेश्वरमा प्रदर्शन गरेका हुन्। उनीहरुले सरकार अधिनायवाद तर्फ उन्मुख भएको भन्द...
डा. केसीको समर्थनमा सडकमा उत्रिएको तरुणदलले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको छ। प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अगाडि बढ्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्याँससँगै लाठ...
सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक र निषेधित क्षेत्र घोषणाविरुद्ध विवेकशील साझा पार्टीले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। मंगलबार संयोजक उज्जवल आचार्यको नेतृत्वमा विवेकशील साझाका नेता कार्यकर्ता...
मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले बानेश्वरबाट प्रदर्शनमा उत्रिका २५ जना भन्दा बढी अधिकारकर्मीलाई पक्राउ गरेकोछ। सरकारले स्वतन्त्रता विरोधि र स्वेच...
नेपालमा गएको पुस महिनासम्म सवारी साधनको कुल संख्या ३० लाख ५२ हजार ३ सय ९७ रहेको छ । यो संख्या मध्ये मोटरसाइकलको संख्या मात्र झन्डै असी प्रतिशत रहेको छ।
एक सय १० वर्ष पुरानो बेलायती शैलीको गद्दी बैठकलाई भूकम्प प्रतिरोधी तरिकाबाट पुनर्निर्माण गरिएको छ। अमेरिकी दूतावासको संस्कृति संरक्षण कोषको आर्थिक सहायतामा पुनर्निर्माण सम्पन्न भएको हो।