नागरिक उड्ययन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुको विकल्प नभएको बताएका छन्। उनले यो विमानस्थलका लागि बाराजतिको उपयुक्त ठाउँ अरु कहीँ नभएको पनि बताए। ‘...
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तलाई न्याय दिलाउन राजधानी लगायत देशभर विशाल प्रदर्शन भएको छ। पोखरा, पाँचखाल, रोल्पा, पाल्पा लगायतका ठाउँमा प्रदर्शन भएको छ।
अभिनेत्री मनिषा कोइरालाले महिलाहरुमा हुने डिम्बाशयको क्यान्सरबारे जनचेतना जनाउने अभियान भएकी छन्। डिम्बाशयको क्यान्सर सामना गरेर बचेकी कोइरालाले डिम्बाशय क्यान्सर महिनाको अवसरमा यस्तो अभियानमा लागेकी...
श्रीकृष्ण जन्माष्टमीको दिन पाटनको कृष्ण मन्दिमा विशेष पूजा हुने गर्छ। कृष्ण मन्दिरमा राष्ट्रपति विद्या भण्डारी पुगेर पूजा-आरधना गरेकी छन्। उनी आइतबार अपराह्न पाटन पुगेर मन्दिरमा दर्शन गरेकी हुन्।
गाइजात्राको पर्सीपल्टदेखि सुरु भएको भक्तपुरको बोडेमा मनाइने निलबाराही नाच बिहीबार सम्पन्न भएको छ।यो नाचमा भैरव, निलबाराही, कुमारी, सिंह, द्वारपाल क्षेत्रपाल र गणेशसहितका देवगणको नृत्य प्रस्तुत गरिन्छ।