बर्ड फ्लूको संक्रमण बढेसंगै यसले मानिसमा मनोवैज्ञानिक ढंगबाट त्रसित बनाएको छ। बर्ड फ्लू संक्रमण बढ्दैमा यसबाट डराउनु नपर्ने तर सचेत रहन चिकित्सहरुले सुझाव दिएका छन्। विशेषगरी बर्ड फ्लू संक्रमण बढ्दैमा...
नागरिकता सम्बन्धि ब्यवस्थामा दण्ड सजायलाई थप कडा बनाइएको छ। ब्यवस्थापिका संसदको राज्य ब्यवस्था समितिको आज बसेको बैठकले नागरिकता सम्बन्धि दण्ड सजायँलाई कडा वनाउने निर्णय गरेको हो।
सवल ब्यक्तिहरूमात्र ताइकाण्डो खेलमा सहभागी हुन्छन् भन्ने आम बुझाइ छ। तर अपाङ्ग भएर पनि ताइकाण्डो खेलमा सवल जतिकै सफल बन्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् रामबहादुर अधिकारी, गोविन्द थापा र रञ्जन...
नेपाली सेनाले सेना दिवस विशेष कार्यक्रम गरेर मनाएको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्...
नेपालमा पहिलो पटक मोटरसाइकल च्याम्पियनशीप ‘होण्डा नेपाल ड्रिम कप’को आयोजना गरिएको छ। होण्डाको आधिकारिक विक्रेता स्याकार कम्पनीले ग्वार्काेको स्याकार सेफ्टी राइडिङ तालिम केन्द्रमा आयोजना गरेको हो।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजधानीमा आमसभाको आयोजना गरेको छ। प्रवक्ता खड्ग बहादुर विश्वकर्माले सम्बोधन गरेको सभामा हजारौको सहभागिता थियो। प्रदर्शनीमार्गमा आयोजित आम...