असन काठमाडौंकै पुरानो व्यापारिक थलो हो। १९ औं शताब्दी अघि सम्म यो ठाँउमा भारत र तिब्बतका व्यापारिहरु भेला हुने गर्दथे। काठमाडौंका नाम चलेका सपिङ मल र कम्पलेक्सहरुमा नपाइने सामग्रीहरु समेत यहाँ सजिलै उ...
देशमा बढ्दो बलात्कार र हत्यासहित हिंसाका घटनाविरुद्ध माइतीघर मण्डलामा महिलाहरुले प्रदर्शन गरेका छन्। राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अगुवाईमा मंगलबार महिलामाथि भइरहेको श्रृंखलाबद्ध...
बाउन्ड्री भित्र नेपाली क्रिकेटको उकाली यात्राले बुधबारबाट नयाँ उचाईको औपचारिकता पूरा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यता पाएपछि नेपाली राष्ट्रिय टोलीले बुधबार पहिलो एकदि...
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले काठमाडौंमा सरकारविरुद्ध विरोध जुलुस निकालेको छ। सरकारविरुद्ध आन्दोलित कांग्रेसले आज देशभरी विरोधका कार्यक्रम गरिरहेको छ। काठमाडौंमा विरोधका कार्यक्रमअन्तर्गत भोटाहि...
साउन बोलमबमको महिना पनि हो। श्रावणी मेलाको रुपमा पनि यसलाई चिनिन्छ। पशुपति र चितवनको देवघाटमा लगायतका क्षेत्रमा बोलबम मेला भर्नका भक्तजन आउने गर्छन्। आज सोमबार पशुपतिनाथ बोलबम मेला भर्न आएका भक्तजनले...
डा. गोविन्द केसीका समर्थकले शनिबार माइतीघर मण्डलाबाट धन्यवाद दिएका छन्। माइतीघरमा ‘धन्यवाद सबैलाई सम्झौता अक्षरस पालना होस्’ प्लेकार्ड बोकेर दिउँसो समर्थकले प्रदर्शन समेत गरेका छन्।