टपेन्द्र कार्की टपेन्द्र कार्की
शंकास्पद कागजात भेटिएपछि ६० किलो सुन प्रकरणमा यसरी जोडिए दिपेश पुन
समाज
Clock १६ भदौ २०८० | ३ मिनेट पाठ
शंकास्पद कागजात भेटिएपछि ६० किलो सुन प्रकरणमा यसरी जोडिए दिपेश पुन
नागरिक दैनिकले साउन १६ गते प्रकाशन गरेको ‘ज्वाइँ बनेका दावाको माओवादी नेतासँग सिधा सम्पर्क’ शीर्षकको समाचारमा पुनले आफूलाई दावाको अपराध कर्मबारे थाहा नभएको बताएका थिए।
Whatsapp
६० किलोमा पूर्वउपराष्ट्रपति पुनका छोरा जोडिए
समाज
Clock १६ भदौ २०८० | २ मिनेट पाठ
६० किलोमा पूर्वउपराष्ट्रपति पुनका छोरा जोडिए
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करीमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनमाथि अनुसन्धान सुरु गरेको छ।
Whatsapp
भन्सारबाट चोरिएको नौ किलो सुन तस्करकै हातमा
समाज
Clock १६ भदौ २०८० | ६ मिनेट पाठ
भन्सारबाट चोरिएको नौ किलो सुन तस्करकै हातमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको करिब नौ किलो सुन दाओजिन वाङकै हातमा पुगेर बिक्री भएको खुलेको छ। वाङ सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका प्रमुख व्यक्ति हुन्।
Whatsapp
भेप मार्फत आएको नौ किलो सुन दाओजिन वाङकै हातमा !
समाज
Clock १५ भदौ २०८० | १ मिनेट पाठ
भेप मार्फत आएको नौ किलो सुन दाओजिन वाङकै हातमा !
भन्सार कार्यालयका कर्मचारी र विचौलिया मार्फत गायब गरिएको नौ किलो मध्ये करिब ८ किलो सुन वाङकै हातमा पुगेको प्रहरी उच्च स्रोतले जनाएको छ।
Whatsapp
चिनियाँ गिरोहको अपराध धन्दाः सुन तस्करीदेखि‘म्याच फिक्सिङ’सम्म
समाज
Clock १५ भदौ २०८० | ५ मिनेट पाठ
चिनियाँ गिरोहको अपराध धन्दाः सुन तस्करीदेखि‘म्याच फिक्सिङ’सम्म
प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार नेपालमा चिनियाँ पर्यटक भिसामा आउँछन्। यहाँ आएपछि आपराधिक मनोवृत्तिका केही चिनियाँ आइटी क्षेत्रमा काम गर्ने भन्दै बस्छन्। त्यसपछि उनीहरू सुन तस्करी, कलवाइपास...
Whatsapp
नाटकीय ढङ्गले गायब पारिएको थियो विमानस्थलबाटै ९ किलो सुन
समाज
Clock १४ भदौ २०८० | ४ मिनेट पाठ
नाटकीय ढङ्गले गायब पारिएको थियो विमानस्थलबाटै ९ किलो सुन
सिआइबी प्रतिवेदनमा उल्लेख भए अनुसार २०७९ पुस १० गते बिहान ७ बजे फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्री ली हानसोङले ई–सिगरेट (भेप) भित्र राखेर करिब ९ किलो सुन ल्याएका थिए।
Whatsapp
अन्ततः पक्राउ परे महरापुत्र राहुल
राजनीति
Clock १४ भदौ २०८० | ९ मिनेट पाठ
अन्ततः पक्राउ परे महरापुत्र राहुल
प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले भने, ‘राहुल महरालाई अनुसन्धानका लागि सिआइबीले नियन्त्रणमा लिएको छ।’
Whatsapp
सुन तस्करी प्रकरणमा माओवादी नेता राहुल महरा पक्राउ
राजनीति
Clock १३ भदौ २०८० | १ मिनेट पाठ
सुन तस्करी प्रकरणमा माओवादी नेता राहुल महरा पक्राउ
सुन तस्करी प्रकरणमा नाम जोडिएका माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन्।
Whatsapp
नेकपा एमालेमा १५ सय सदस्य दोहोरो जिम्मेवारीबाट मुक्त हुँदै
राजनीति
Clock १३ भदौ २०८० | ५ मिनेट पाठ
नेकपा एमालेमा १५ सय सदस्य दोहोरो जिम्मेवारीबाट मुक्त हुँदै
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रदेश अधिवेशनमार्फत विभिन्न दोहोरो जिम्मेवारीका रहेका करिब एक हजार पाँच सय नेताहरूलाई एकल जिम्मेवारीमा राख्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस