सुन तस्करी प्रकरण पेचिलो बन्दै गएपछि प्रहरी महानिरीक्षक वसन्त कुँवरले सिआइबी प्रमुख एआइजी किरण बज्रचार्यलाई कमाण्डर तोकेर विशेष ब्युरोको डिआइजीलाई सहभागी गराएका छन्।
संगठित अपराधसम्बन्धी कानुन नै नभएको समयमा भएको घटनामा पश्चदर्शी कानुन लगाउन नमिल्ने आशय देखाएर सरकारी वकिल कार्यालयले संगठित अपराधमा मुद्दा नचलाउने निर्णय गरेर काठमाडौं जिल्ला अदालतमा किर्ते मुद्दा दा...
सुन तस्करहरुले सम्भवतः दैनिक प्रयोग हुने अधिकांश सामग्रीहरूलाई सुन तस्करी गर्ने माध्यम बनाइरहेका छन्। कहिले ब्रेक सु, कहिले पानी तान्ने पम्प, कहिले के कहिले के ?
राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको करिब ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गर्दा सात वटा विभिन्न व्यापारिक कम्पनीले घडीका पुर्जामा...
दावासँग सम्पर्क र सम्बन्ध देखिएपछि गृह मन्त्रालयले उनलाई बिहीबार नै अतिरिक्त समूहमा काज सरुवा गरेको छ। अधिकारी र दावाबीच विच्याटमा कुराकानी भएको र त्यसमा लेनदेनको समेत कुराकानी भएको भन्ने समाचारहरू प्...