सुन प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तयार गरेको प्रतिवेदनमा उल्लेख भए अनुसार २०७९ पुस १० गते बिहान ७ बजे फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्री ली हानसोङले ई–सिगरेट (भेप) भित्र राखेर करिब ९ किलो सुन ल्याएका थिए।
उनका दुई वटा सुटकेस एक्स-रे गर्दा शङ्कास्पद वस्तु देखिएपछि आरसी ट्याग लगाएर विमानस्थल भन्सारले राखेको थियो। सात सय ३० थान भेपमा उनले करिब ९ किलो सुन ल्याएको अनुसन्धानबाट खुलेको छ। ती भेप ७३ वटा बट्टामा थिए। विमानस्थल भन्सार कार्यालयले शङ्कास्पद सुटकेस राखेर लीलाई पासपोर्ट लिएर छाडिदिएको थियो।
भोलिपल्ट भन्सार कार्यालयबाट पासपोर्ट फिर्ता लिएर उनी पर्सिपल्ट चीन गएका थिए। त्यसपछि मात्रै उनले नेपालमा रहेका साथी दाओजिन वाङलाई विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएका सुटकेसभित्र भेपमा सुन भएकाले छुटाउन भनेका थिए।
डेढ महिनासम्म यात्रु आगमन कक्षकै छेउमा राखिएका लीका ती दुई सुटकेसलाई माघ २९ गते विमानस्थल भन्सार कार्यालयको प्रशासनिक भवनमा सारिएका थियो। त्यस क्रममा विमानस्थल भन्सार कार्यालयका सुरक्षा गार्ड निर्मल विकले सुटकेसभित्र सुन रहेको पत्ता लगाएका थिए। उनले त्यसको जानकारी भन्सार एजेन्ट दिनेश बस्नेतलाई गराए। बस्नेतले नायब सुब्बा रेवन्त खड्कामार्फत सुन चोरीका लागि सेटिङ मिलाए। सेटिङ अनुसार फागुन २९ गते खड्काले ती दुई वटा सुटकेसलाई भन्सारको फोहोर राख्ने कोठामा पुर्याएका थिए।
सिआइबी प्रतिवेदनमा उल्लेख भए अनुसार २०७९ पुस १० गते बिहान ७ बजे फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्री ली हानसोङले ई–सिगरेट (भेप) भित्र राखेर करिब ९ किलो सुन ल्याएका थिए।
त्यो कोठामा सिसिटिभी नभएकाले सुरक्षित हुने उनको विश्वास थियो। त्यहींबाट भन्सार एजेन्ट बस्नेतमार्फत सुनसहितको सुटकेस बाहिर लगियो। करिब नौ किलो सुन ६ करोड रूपैयाँमा बिक्री भएको अनुसन्धानमा खुलेको छ। बिक्रीबाट प्राप्त रकममध्ये ० लाख बस्नेतकै बैंक खातामा भेटिएको थियो। प्रहरी अनुसन्धानमा त्यतिबेला ९ किलो ११.५२४ ग्राम सुनको बजार मूल्य आठ करोड ५५ लाख २ हजार तीन सय ७४ थियो।
अनुसन्धानका क्रममा प्रहरीले विमानस्थल भन्सार कार्यालयका अधिकृत मुक्तिप्रसाद श्रेष्ठसँग बयान लिएको थियो। ‘मैले त्यस दिन जफत माल वस्तु जाँच पास हुन सक्दैन भनी पठाएको थिएँ। भोलिपल्ट श्यामसुन्दर शाह भनी चिनाउने व्यक्तिले भेटेर उक्त भेप जलविद्युत् आयोजनामा काम गर्ने चिनियाँ कामदारका लागि ल्याएको भन्दै छुटाउन अनुरोध गरेका थिए। मैले निजलाई समेत जफत माल वस्तु जाँच पास हुन सक्दैन भनी पठाएको थिएँ,’ भन्सार अधिकृत श्रेष्ठले बयानमा भनेका छन्।
त्यो कोठामा सिसिटिभी नभएकाले सुरक्षित हुने उनको विश्वास थियो। त्यहींबाट भन्सार एजेन्ट बस्नेतमार्फत सुनसहितको सुटकेस बाहिर लगियो। करिब नौ किलो सुन ६ करोड रूपैयाँमा बिक्री भएको अनुसन्धानमा खुलेको छ।
उनका अनुसार भन्सार एजेन्ट फर्किएको केही समयपछि पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुलले फोन गरेर जफत सामानको लिलामी प्रक्रियाबारे जिज्ञासा राखेका थिए।
यस प्रकरणमा ब्युरोले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा राहुल महराले भन्सार विभागका अधिकृत र कर्मचारीलाई पटक पटक फोन गरी ई–सिगरेट आफ्ना व्यापारिक साथीको भएकाले छाडिदिन र छाड्न नमिल्ने भए लिलामीमा राख्न दबाब दिएको उल्लेख छ। तर प्रहरीले राहुलले गरेको टेलिफोनलाई सामान्यीकरण गरी उन्मुक्ति दिन खोजेको थियो।
सिआइबीले सरकारी वकिलको कार्यालयलाई बुझाएको अनुसन्धान प्रतिवेदनमा महराका बाबुछोरा, सुन ल्याउने चिनियाँ नागरिक र अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसमेत उल्लेख गरेको छ। प्रतिवेदनअनुसार महरा बाबुछोरा तस्करीको सुन ल्याउने समूहसँग सम्पर्कमा रहेको देखिन्छ।

‘आफूलाई राहुल महरा भनी चिनाउने व्यक्तिले ९५११–८ बाट फोन गरी जफत भएको उक्त भेपको लिलामी प्रक्रिया के हो श्रेष्ठले बयानमा भनेका छन्, ‘मैले जफत माल वस्तु मुद्दा तथा लिलामी शाखामा पठाइने र नियमानुसार बोलकबोलको सूचना प्रकाशित हुने बताएँ। लिलाम नगरी नष्ट गर्ने चिजवस्तु भए नियमानुसार नष्ट गरिन्छ, यस सम्बन्धमा सम्बन्धित शाखामै बुझ्दा उचित हुन्छ भनी जानकारी दिएको थिएँ।’यही सुन गायब प्रकरणमा मुछिएका राहुल महरामाथि प्रहरीले आठ महिनापछि अनुसन्धान सुरु गरेको छ। उनी पूर्व सभामुख कृष्णबहादुर महराका छोरा हुन्।