महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
लागुऔषधसहित युवा पक्राउ
समाज
Clock ११ असोज २०७७ | १ मिनेट पाठ
लागुऔषधसहित युवा पक्राउ
डेढ महिनाअघि लागुऔषध बोकेको झोला छाडेर भाग्ने उदयपुरका एक युवक आइतबार पक्राउ परेका छन्।
Whatsapp
सात वर्षीया बालिका बलात्कार अरोपमा युवक पक्राउ
समाज
Clock ११ असोज २०७७ | १ मिनेट पाठ
सात वर्षीया बालिका बलात्कार अरोपमा युवक पक्राउ
झापाबाट उदयपुर आएर बसोबास गर्दै आएका एक युवक बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।
Whatsapp
बेलकाको गुरुङचौरीमा इन्जिनियरिङ पढाई
शिक्षा
Clock १० असोज २०७७ | ३ मिनेट पाठ
बेलकाको गुरुङचौरीमा इन्जिनियरिङ पढाई
नाम चलेका सहर बजारका एकाधबाहेक निजी तथा आवासीय (बोर्डिङ) ले ‘स्कुल बस’ सेवा सरकारी तथा सामुदायिक विद्यालयले सञ्चालन गरेको कमै देखिन्छ।
Whatsapp
लागुऔषधसहित ८ जना पक्राउ परेको २४ घण्टा नबित्दै थप ३ किशोर पक्राउ
समाज
Clock ०९ असोज २०७७ | २ मिनेट पाठ
लागुऔषधसहित ८ जना पक्राउ परेको २४ घण्टा नबित्दै थप ३ किशोर पक्राउ
उदयपुरका ३ किशोर अवैध लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको चौदण्डीगढी नगरपालिका ४ को नमूना चोकबाट लागुऔषध नाईट्राभेटसहित स्थानीय ३ किशोर बिहीबार राति पक्राउ परेका हुन्।
Whatsapp
१४ वर्षीया बालिका बलात्कार आरोपमा एक पक्राउ
समाज
Clock ०९ असोज २०७७ | १ मिनेट पाठ
१४ वर्षीया बालिका बलात्कार आरोपमा एक पक्राउ
एक बालिका बलात्कार गरेको अभियोगमा उदयपुर प्रहरीले ५८ वर्षे पुरुषलाई पक्राउ गरेको छ।
Whatsapp
उदयपुरमा ठूलो परिणाममा लागुऔषधसहित ८ जना पक्राउ
समाज
Clock ०८ असोज २०७७ | २ मिनेट पाठ
उदयपुरमा ठूलो परिणाममा लागुऔषधसहित ८ जना पक्राउ
उदयपुर प्रहरीले जिल्लाको दक्षिणी र पश्चिमी सीमानाकाबाट भित्रिएको भारी मात्राको लागुऔषधसहित एक महिलासहित ८ जनालाई नियन्त्रणमा लिएको छ।
Whatsapp
निरन्तर वर्षाले उदयपुरमा तरकारीको मूल्य आकाशियो
अर्थ
Clock ०८ असोज २०७७ | ४ मिनेट पाठ
निरन्तर वर्षाले उदयपुरमा तरकारीको मूल्य आकाशियो
निरन्तरजस्तो वर्षाका कारण पछिल्लो समय उदयपुरका बजारमा हरियो तरकारीको भाउ छोईनसक्नु भएको छ।
Whatsapp
कृषिमा अनुदानको दुरुपयोग भएको सांसदहरुको गुनासो
अर्थ
Clock ०६ असोज २०७७ | ६ मिनेट पाठ
कृषिमा अनुदानको दुरुपयोग भएको सांसदहरुको गुनासो
उदयपुरका प्रदेश सांसदहरुले कृषि अनुदान रकमको चरम दुरुपयोग हुने गरेको गुनासो गरेका छन् ।
Whatsapp
उदयपुरमा सार्वजनिक यातायात सुचारु
अर्थ
Clock ०६ असोज २०७७ | ३ मिनेट पाठ
उदयपुरमा सार्वजनिक यातायात सुचारु
सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाउँदै उदयपुरमा सोमबारदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सुचारु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस