महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
उदयपुरमा १५ दिनमा संक्रमितको संख्या ६ सय नजिक
स्वास्थ्य
Clock १४ माघ २०७८ | २ मिनेट पाठ
उदयपुरमा १५ दिनमा संक्रमितको संख्या ६ सय नजिक
उदयपुरमा कोभिडको पछिल्लो भेरिएन्ट ओमिक्रोन तिब्रगतिमा बढिरहेको छ । गएको दुईसाताभित्र ६ सय हाराहारीको संख्यामा संक्रमित भएको स्वास्थ्य कार्यालय उदयपुरको तथ्यांकले पुष्टि गरेको छ ।
Whatsapp
माटोको ढिस्कोले पुरेर एकको निधन
समाज
Clock १४ माघ २०७८ | १ मिनेट पाठ
माटोको ढिस्कोले पुरेर एकको निधन
अघिल्लो दिन दिउँसो त्रियुगा नगरपालिका १० बोक्सेस्थित नाला खन्ने क्रममा माटोको ढिस्को खसेर पुर्दा सोही वडाका ५६ वर्षीय झर्कबहादुर सार्कीको निधन भएको हो।
Whatsapp
१० वर्षमा उदयपुरको जनसंख्या २५ हजार बढ्यो
अर्थ
Clock १३ माघ २०७८ | २ मिनेट पाठ
१० वर्षमा उदयपुरको जनसंख्या २५ हजार बढ्यो
सहज सेवासुविधाको नाममा सहरतिर बसाँईसराई गर्ने क्रम बढेपछि पहाडी भेगमा जनासंख्या घट्दै गए पनि समग्र जिल्लामा २५ हजार २ सय ४१ जना वृद्धि भएको छ।
Whatsapp
घाँस काट्दै गर्दा लडेर महिलाको निधन
समाज
Clock १२ माघ २०७८ | १ मिनेट पाठ
घाँस काट्दै गर्दा लडेर महिलाको निधन
उदयपुरको ताप्ली गाउँपालिकाकी एक महिलाको घाँस काट्ने क्रममा बुधबार लडेर ज्यान गएको छ।
Whatsapp
गाईघाट दिक्तेल सडकः ठेक्का लागेको ५ वर्षसम्म कालोपत्रे सुरु भएन
अर्थ
Clock १० माघ २०७८ | ५ मिनेट पाठ
गाईघाट दिक्तेल सडकः ठेक्का लागेको ५ वर्षसम्म कालोपत्रे सुरु भएन
सडक कालोपत्रे गर्ने जिम्मा लिएको ५ वर्षसम्म पनि काम गर्न नसकेपछि गाईघाट–दिक्तेल सकडअन्तर्गत खोटाङतर्फको ४८ किलोमिटर खण्ड कालोपत्रे नगर्ने भारत/सिद्धि शाही जेवी र देवनारायण/पवन/मैनाचुली/खम्पाचे जेवी का...
Whatsapp
जनता फकाउँदै विप्लव: वैजनाथ खोलामा ह्युमपाईप
राजनीति
Clock ०९ माघ २०७८ | २ मिनेट पाठ
जनता फकाउँदै विप्लव: वैजनाथ खोलामा ह्युमपाईप
संसदीय व्यवस्था असफल भएको निश्कर्ष निकाल्दै ‘वैज्ञानिक समाजबाद स्थापनाका लागि जनमत संग्रह’ को नारासहित संगठन बिस्तारमा रहेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पछिल्लो समय जनताको मन जित्ने प्...
Whatsapp
आँखा जचाउन लाहान गएकी वृद्धा मृत फेला
समाज
Clock ०९ माघ २०७८ | ३ मिनेट पाठ
आँखा जचाउन लाहान गएकी वृद्धा मृत फेला
आँखा जचाउन गएकी उदयपुरकी एक बृद्धा दुईदिनपछि मृत भेटिएकी छिन्। सदरमुकाम त्रियुगा नगरपालिका १२ गाईघाटकी ७० वर्षीया लक्ष्मी श्रेष्ठ आँखा जचाउन गत विहीबार छिमेकी जिल्ला सिराहाको लाहानस्थित सगरमाथा चौधरी...
Whatsapp
बजेट अभावमा निर्माणाधीन मदन भण्डारी सभाहल अलपत्र
अर्थ
Clock ०८ माघ २०७८ | ३ मिनेट पाठ
बजेट अभावमा निर्माणाधीन मदन भण्डारी सभाहल अलपत्र
सदरमुकाम गाईघाटको ‘आईकन प्रोजेक्ट’ मानिएको निर्माणाधीन ‘मदन भण्डारी स्मृति सभाहल तथा अतिथिगृह’ भवन रकम अभावमा वर्षदिनयता अधुरो छ। २३ करोड रुपैयाँमा ०७४ वैशाख १० गते भएको ठेक्का सम्झौता अनुसार काम सकिए...
Whatsapp
उदयपुरमा ह्वात्तै बढ्यो संक्रमण, एकैदिन ७१ जना संक्रमित
स्वास्थ्य
Clock ०६ माघ २०७८ | २ मिनेट पाठ
उदयपुरमा ह्वात्तै बढ्यो संक्रमण, एकैदिन ७१ जना संक्रमित
पछिल्लो केही दिनयता उदयपुरमा कोभिड संक्रमण ह्वात्तै बढेको छ। बिहीबार एकैदिन ७१ जना संक्रमित पाइएसँगै जिल्लामा कोभिड पोजेटिभको संख्या २ सय १४ जना पुगेको छ। जसमा महिला ८० र पुरुष १ सय ३४ जना छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस