महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
भारतीय नागरिक हत्या आरोपमा कटारीका युवक पक्राउ
समाज
Clock १० फागुन २०७८ | ३ मिनेट पाठ
भारतीय नागरिक हत्या आरोपमा कटारीका युवक पक्राउ
कटारी नगरपालिका ८ स्थित श्रृष्टि सामुदायिक वन उपभोक्ता समूहको जंगलमा गएको ७ गते मृत भेटिएका भारतीय नागरिकको हत्या आरोपमा कटारीका २८ वर्षीय कमल थापा भन्ने कमल विक पक्राउ परिेका हुन्।
Whatsapp
यातायात कार्यालय गाईघाटमा ७ महिनाको राजश्व सवा ५ करोड
अर्थ
Clock ०९ फागुन २०७८ | २ मिनेट पाठ
यातायात कार्यालय गाईघाटमा ७ महिनाको राजश्व सवा ५ करोड
सदरमुकाम गाईघाटस्थित यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले बितेको ७ महिनामा सवा ५ करोड बढी राजश्व संकलन गरेको छ।
Whatsapp
उदयपुरमा ओमिक्रोन संक्रमितको संख्या सयभन्दा तल झर्‍यो
स्वास्थ्य
Clock ०८ फागुन २०७८ | ३ मिनेट पाठ
उदयपुरमा ओमिक्रोन संक्रमितको संख्या सयभन्दा तल झर्‍यो
पछिल्लो एक सातायता संक्रमितको दर घट्नुका साथै बिरामी निको हुने क्रम बढेर जिल्लाभर १ सयभन्दा कममा झरेको छ।
Whatsapp
उदयपुरका विद्यार्थी दुर्लभ सालक संरक्षण अभियानमा
समाज
Clock ०८ फागुन २०७८ | २ मिनेट पाठ
उदयपुरका विद्यार्थी दुर्लभ सालक संरक्षण अभियानमा
उदपुरको कटारीमा सञ्चालित ‘प्राकृतिक स्रोत व्यवस्थापन कलेज’का विद्यार्थीहरुले नेपालमा लोप हुँदै गएको वन्यजन्तु ‘सालक’ संरक्षण गर्न अभियान थालेका छन्।
Whatsapp
मदन भण्डारी लोकमार्ग पुल एप्रोच सडक कालोपत्रे गरिदैँ
अर्थ
Clock ०७ फागुन २०७८ | ३ मिनेट पाठ
मदन भण्डारी लोकमार्ग पुल एप्रोच सडक कालोपत्रे गरिदैँ
पछिल्लो एकवर्षयता बनिसकेका पुल एप्रोचमा कालोपत्रे नहुँदा सवारी दुर्घटना बढेको जनगुनासो व्यापक भएपछि निर्माण कम्पनीले कालोपत्रेको काम अघि बढाएको हो।
Whatsapp
जबरजस्ती करणीका फरार अभियुक्त १० वर्षपछि पक्राउ
समाज
Clock ०७ फागुन २०७८ | १ मिनेट पाठ
जबरजस्ती करणीका फरार अभियुक्त १० वर्षपछि पक्राउ
जबरजस्ती करणी अभियोगमा कैद सजाय पाए पनि फरार रहँदै आएका एक अभियुक्त आईतबार पक्राउ परेका छन्।
Whatsapp
प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँको विकासमा सहज
अर्थ
Clock ०६ फागुन २०७८ | २ मिनेट पाठ
प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँको विकासमा सहज
केही वर्षयता सञ्चालन हुँदै आएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ बेरोजगारहरुलाई ‘गरिखाने’ वातावरण बनाउन मात्र नभएर बिकट र दुरदराजको विकास निर्माणमा महत्वपूर्ण भूमिकासमेत खेल्ने गरेको छ।
Whatsapp
नगद र ठूलो परिमाणको गाँजासहित तीन युवा पक्राउ
समाज
Clock ०५ फागुन २०७८ | १ मिनेट पाठ
नगद र ठूलो परिमाणको गाँजासहित तीन युवा पक्राउ
उदयपुर प्रहरीले बिहीबार विहान ठूलो परिमाणको गाँजा र नगदसहित ३ युवालाई नियन्त्रणमा लिएको छ।
Whatsapp
राप्रपाका पूर्व अध्यक्षसहित डेढदर्जनले पार्टी त्यागे
राजनीति
Clock ०४ फागुन २०७८ | २ मिनेट पाठ
राप्रपाका पूर्व अध्यक्षसहित डेढदर्जनले पार्टी त्यागे
राजतन्त्र र हिन्दु धर्मको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उदयपुरका दुई पूर्व जिल्ला अध्यक्ष दत्तनारायण केसी र लल्कुकुमार चौधरीसहित डेढदर्जनले पार्टी त्यागेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस