इटहरीबाट कटारीतर्फ जाँँदै गरेको प्र १–००५–००१ प ७४८५ नं. को मोटरसाईकल दुर्घटना हुँदा २४ वर्षीय चालक अभिशेक खड्काको घट्नास्थलमै ज्यान गएको हो। कटारी नगरपालिका ४ कटारीका स्थायी बासिन्दा खड्का श्रीमतिसहि...
सीपमूलक तालिम दिएर दक्ष जनशक्तिको उत्पादन गरी आत्नमिर्भर बनाउँदै स्वरोजगार बनाउन अन्तर्राष्ट्रिय दातृ संस्था वल्र्डभिजन इन्टरनेशनलको सहयोगमा हुरेण्डेकले सो कार्य गरेको हो। जसका लागि हुरेन्डेकले विभिन्...
बिहीबार उदयपुृरगढीस्थित नेपालटारमा आयोजित पार्टीको ‘निर्वाचन क्षेत्रस्तरीय कमाण्ड बैठक’मा प्रशस्त आधारहरु देखाउँदै २ नं. क्षेत्र माओवादीकै भागमा पर्ने ठोकुवा गरेका हुन्।
उदयपुरको कटारी नगरपालिकाले १५ दिनभित्र बेरुजु फस्र्यौट गर्न सरोकारवालालाई सूचित गरेको छ। नगरपालिकाका कर्मचारी, पूर्व जनप्रतिनिधि, ठेकेदार, उपभोक्ता समिति र अन्य बिभिन्न संघसंस्थाको नाममा रहेको बेरुजु...
रातिको समय भएकाले गोदामबाट घर फर्कने क्रममा बाटोबाट खसेर झण्डै २ सय मिटर तल खस्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीलाई उदृत गर्दै जिल्ला प्रहरीले जनाएको छ।
नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपालगायत ४ राजनीतिक दलको आव्हानमा भएको बन्दको क्रममा देउराली जंगलमा भेटिएको बमजस्तो शंकास्पद कार्टुन खाली भएको प्रहरीले जनाएको छ।