महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
खोटाङमा मतगणना राति ९ बजेदेखि सुरु
समाज
Clock ०५ मंसिर २०७९ | २ मिनेट पाठ
खोटाङमा मतगणना राति ९ बजेदेखि सुरु
भौगोलिक रुपमा बिकट र पहाडी भेग रहेको खोटाङमा मतपेटिका संकलन गर्न समय लागेकाले गणना गर्न ढिला भएको हो।
Whatsapp
उदयपुरमा गठबन्धनका खड्काको सुरुवाती अग्रता
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
उदयपुरमा गठबन्धनका खड्काको सुरुवाती अग्रता
उदयपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ। मध्यान्ह १२ः४५ बजेदेखि सुरु भएको क्षेत्र नं. १ को गणनामा गठबन्धनका उम्मेदवार डा. नारायण खड्काले सुरुवाती अग्रता लिएका छन्।
Whatsapp
स्थानीय तहमा गोली चलेको उदयपुरमा यो पटक शान्तिपूर्ण मतदान
समाज
Clock ०४ मंसिर २०७९ | २ मिनेट पाठ
स्थानीय तहमा गोली चलेको उदयपुरमा यो पटक शान्तिपूर्ण मतदान
सिडिओ गौतमका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको छ ।
Whatsapp
मतदान गर्न सहरदेखि गाउँ जानेको लर्को
राजनीति
Clock ०३ मंसिर २०७९ | ३ मिनेट पाठ
मतदान गर्न सहरदेखि गाउँ जानेको लर्को
आइतबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा चुनावमा सहभागी हुन देश तथा विदेशबाट मतदाताहरु गाउँ आउने क्रम बाक्लिएको छ।
Whatsapp
खोटाङको चुनावमा १९ सय सुरक्षाकर्मी परिचालित
राजनीति
Clock ०२ मंसिर २०७९ | २ मिनेट पाठ
खोटाङको चुनावमा १९ सय सुरक्षाकर्मी परिचालित
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि खोटाङमा झण्डै २ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ।
Whatsapp
उदयपुरका सबै मतदान केन्द्रमा मतपत्रसहित निर्वाचन सामग्री पठाइयो
राजनीति
Clock ०२ मंसिर २०७९ | २ मिनेट पाठ
उदयपुरका सबै मतदान केन्द्रमा मतपत्रसहित निर्वाचन सामग्री पठाइयो
यहि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री जिल्लाका सबै मतदान केन्द्रतर्फ पठाइएको छ।
Whatsapp
उदयपुरका २ मतदान केन्द्र महिलाको जिम्मामा
राजनीति
Clock ०२ मंसिर २०७९ | १ मिनेट पाठ
उदयपुरका २ मतदान केन्द्र महिलाको जिम्मामा
यहि मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव गराउन उदयपुरको एउटा मतदानस्थलको जिम्मा महिला नेतृत्वलाई सुम्पिएको छ।
Whatsapp
दुई पटक प्रतिस्पर्धा गरेका उम्मेदवार नै अहिले एकार्काको सारथी
राजनीति
Clock ०१ मंसिर २०७९ | ४ मिनेट पाठ
दुई पटक प्रतिस्पर्धा गरेका उम्मेदवार नै अहिले एकार्काको सारथी
‘राजनीतिमा कोही स्थायी शत्रु र स्थायी मित्र हुँदैन’ भन्ने नेपाली उखान आसन्न चुनावमा उदयपुरमा चरितार्थ भएको छ।
Whatsapp
खोटाङमा निर्वाचन सामग्री ढुवानी सुरु
समाज
Clock ३० कार्तिक २०७९ | ३ मिनेट पाठ
खोटाङमा निर्वाचन सामग्री ढुवानी सुरु
पहाडी जिल्ला खोटाङका मतदात अधिकृतहरुले निर्वाचन सामग्री बुझेका छन्। मंसिर ४ गते हुन गईरहेको आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आवश्यक चुनावी सामग्री मतदान अधिकृतहरुले बुझेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस