आाइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन चुनावमा जिल्लाको जेठो शिक्षण संस्था त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा माओबादीनिकट अखिल क्रान्तिकारीको विजयी भएको छ।
सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ विजयखर्कमा निर्माणाधीन ‘साप्सु खोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजना’को ट्यांकी बनी नसक्दै चर्केपछि अर्को बनाउन भत्काउन थालिएको हो।