महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
बाल मन्दिर माविको सुविधा सम्पन्न भवन अन्तिम चरणमा
शिक्षा
Clock २१ मंसिर २०८० | २ मिनेट पाठ
बाल मन्दिर माविको सुविधा सम्पन्न भवन अन्तिम चरणमा
वर्षौँदेखि छानो चुहिन पुरानो र जीर्ण टहरामा काम चलाऊ पठनपाठन सञ्चालन गर्दै आएको यहाँको बाल मन्दिर माध्यमिक विद्यालयका लागि सुविधा सम्पन्न जोडी पक्की भवन निर्माणको अन्तिम चरणमा पुगेको छ।
Whatsapp
श्रीमान् हत्या प्रकरण: छोरा पनि पक्राउ
समाज
Clock २० मंसिर २०८० | १ मिनेट पाठ
श्रीमान् हत्या प्रकरण: छोरा पनि पक्राउ
निरकुमारीले बयानको क्रममा श्रीमानको शव छोरा सुरनको सहयोगमा जंगल लगेर गाडेको खुलेपछि छोरालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Whatsapp
बनी नसक्दै भत्कियो निर्माणाधीन पुल, ठेकेदार सम्पर्कविहीन
समाज
Clock २० मंसिर २०८० | ३ मिनेट पाठ
बनी नसक्दै भत्कियो निर्माणाधीन पुल, ठेकेदार सम्पर्कविहीन
कटारी नगरपालिका-३ हडैया खोलामा निर्माणाधीन पक्की मोटरेबल पुल बनी नसक्दै भत्किन थालेको छ।
Whatsapp
बनी नसक्दै भत्किन थाल्याे निर्माणाधीन पुल, ठेकेदार सम्पर्कविहीन
समाज
Clock २० मंसिर २०८० | ३ मिनेट पाठ
बनी नसक्दै भत्किन थाल्याे निर्माणाधीन पुल, ठेकेदार सम्पर्कविहीन
कटारी नगरपालिका-३ हडैया खोलामा निर्माणाधीन पक्की मोटरेबल पुल बनी नसक्दै भत्किन थालेको छ।
Whatsapp
श्रीमान् हत्याको आरोपमा श्रीमती पक्राउ
समाज
Clock १९ मंसिर २०८० | २ मिनेट पाठ
श्रीमान् हत्याको आरोपमा श्रीमती पक्राउ
आफ्नै श्रीमान्को हत्या आरोपमा यहाँकी एक महिला पक्राउ परेकी छिन्। त्रियुगा नगरपालिका-५ दमौटीका ६० वर्षीय श्यामबहादुर राईको हत्या आरोपमा उनकै श्रीमती ५० वर्षीया निरकुमारी राई पक्राउ परेकी हुन्।
Whatsapp
गाईघाट-दिक्तेल सडकको प्रगति: ३० वर्षसम्म ३३ प्रतिशत
समाज
Clock १९ मंसिर २०८० | ४ मिनेट पाठ
गाईघाट-दिक्तेल सडकको प्रगति: ३० वर्षसम्म ३३ प्रतिशत
उदयपुर र खोटाङलाई सोझो यातायातले जोड्ने गरी निर्माणाधीन गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग तीन दशक बित्न लाग्दासम्म एकतिहाई अंश मात्र काम भएको छ।
Whatsapp
रामधुनी कोमाबाट आईसीयूमा, अझै ८ जना उपचाररत
समाज
Clock १८ मंसिर २०८० | २ मिनेट पाठ
रामधुनी कोमाबाट आईसीयूमा, अझै ८ जना उपचाररत
उपचाररत ८ जनामध्ये रामधुनी बाहेकको स्वास्थ्य अवस्था सामान्य भईसकेको अस्पालमै रेखदेखमा खटेका आफन्त जयराम पञ्जियारले बताए।
Whatsapp
गाईघाटमा ‘उदयपुर एक्स्पो ०८०’को तयारी सुरु
अर्थ
Clock १४ मंसिर २०८० | ४ मिनेट पाठ
गाईघाटमा ‘उदयपुर एक्स्पो ०८०’को तयारी सुरु
स्थानीय उत्पादनको बजारीकरण, अर्थतन्त्रको प्रवर्द्धन र उद्यम व्यवसाय तथा व्यापार चलायमान गराउने लक्ष्यका साथ जिल्ला उद्योग वाणिज्य संघ गाईघाटले आउँदो माघ अन्तिम साता सुरु गर्न लागेको ‘उदयपुर एक्स्पो ०८...
Whatsapp
सरकारी दस्तखत किर्ते अरोपमा त्रियुगा नगरका नासु पक्राउ
समाज
Clock १२ मंसिर २०८० | २ मिनेट पाठ
सरकारी दस्तखत किर्ते अरोपमा त्रियुगा नगरका नासु पक्राउ
सरकारी किर्ते आरोपमा सदरमुकाम त्रियुगा नगरपालिकाका नायव सुब्बा गुरुप्रसाद ढकाल पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस