महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
साकेलामा अपांगता रोकथाम तथा पुनः स्थापना शिविर
स्वास्थ्य
Clock १९ जेष्ठ २०८१ | २ मिनेट पाठ
साकेलामा अपांगता रोकथाम तथा पुनः स्थापना शिविर
खोटाङको साकेला गाउँपालिकामा ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी घुम्ती शिविर’ बिहीबारदेखि सुरु भएको छ।
Whatsapp
अत्यधिक गर्मीले विद्यालय बिदा
शिक्षा
Clock १७ जेष्ठ २०८१ | १ मिनेट पाठ
अत्यधिक गर्मीले विद्यालय बिदा
अत्यधिक गर्मी बढेपछि सदरमुकाम त्रियुगा नगरसहित २ स्थानीय तहले पठनपाठन रोक्ने निर्णय गरेका छन्।
Whatsapp
९५ जना मोतियाविन्दुका बिरामीले पाए ज्योति
स्वास्थ्य
Clock १७ जेष्ठ २०८१ | १ मिनेट पाठ
९५ जना मोतियाविन्दुका बिरामीले पाए ज्योति
‘१७औँ गणतन्त्र दिवस’ का अवसरमा उदयपुरका झन्डै सयजनाले आँखाको ज्योति पाएका छन्।
Whatsapp
चोरी आरोपमा चौथो पटक पक्राउ परे खोटाङका ‘पटके’
समाज
Clock १४ जेष्ठ २०८१ | १ मिनेट पाठ
चोरी आरोपमा चौथो पटक पक्राउ परे खोटाङका ‘पटके’
पहिलो पटक खसी, दोस्रो पटक पसल, तेस्रो पटक नगद चोरी आरोपमा पक्राउ परेका ‘पटके’ चौथो पटक मोटरसाइकल चोरी आरोपमा पक्राउ परेका हुन्।
Whatsapp
इच्छुक स्मृति दिवसमा बिरामीलाई फलफूल
समाज
Clock १३ जेष्ठ २०८१ | १ मिनेट पाठ
इच्छुक स्मृति दिवसमा बिरामीलाई फलफूल
सहिद पत्रकार कृष्ण सेन ‘इच्छुक’ को बाईसौं स्मृति दिवसको अवसर पारेर उदयपुर जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ।
Whatsapp
उदयपुरमा आत्महत्या रोक्न प्रहरीको प्रभातफेरी
समाज
Clock ०७ जेष्ठ २०८१ | ५ मिनेट पाठ
उदयपुरमा आत्महत्या रोक्न प्रहरीको प्रभातफेरी
समाजमा आत्महत्या झाँगिँदै गएको छ। त्यसको न्यूनीकरणका लागि विभिन्न प्रयास हुँदै आएका छन्। केही वर्षयता आत्महत्या गर्नेको संख्या उदयपुरमा पनि डरलाग्दो तरिकाले बढ्दै गएको छ।
Whatsapp
उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु
समाज
Clock ०६ जेष्ठ २०८१ | १ मिनेट पाठ
उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु
हावाहुरी र वर्षासँगै आएको चट्याङ लागेर उदयपुरमा एक महिलाको मृत्यु भएको छ।
Whatsapp
दुईजनाको ज्यान लिएर फरार टिप्पर चालक ५ वर्षपछि पक्राउ
समाज
Clock ०४ जेष्ठ २०८१ | १ मिनेट पाठ
दुईजनाको ज्यान लिएर फरार टिप्पर चालक ५ वर्षपछि पक्राउ
उदयपुरमा दुईजनाको ज्यान जाने गरी मोटरसाईकललाई ठक्कर दिएर फरार रहेका टिप्पर चालक ५ वर्षपछि चितवनबाट पक्राउ परेका छन्।
Whatsapp
खोटाङ-हलेसी महोत्सवमा कवि किराती सम्मानित
कला/साहित्य
Clock ०४ जेष्ठ २०८१ | ३ मिनेट पाठ
खोटाङ-हलेसी महोत्सवमा कवि किराती सम्मानित
खोटाङमा चार दिनयता ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव २०८१’ जारी छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस