महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
नगरको शिक्षा नीति नमान्ने निजी विद्यालयमाथि कारबाही हुने
शिक्षा
Clock ०५ पौष २०८१ | ३ मिनेट पाठ
नगरको शिक्षा नीति नमान्ने निजी विद्यालयमाथि कारबाही हुने
नगरपालिकाको शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न बसेको दुईपक्षीय बैठकमा निजी विद्यालयहरुले सहमति गरे पनि अझै कार्यान्वयन नगरेकाले कारबाहीको दायरामा ल्याउन बाध्य भएको चेतावनी दिइएको छ ।
Whatsapp
भुक्तानी नपाउँदा देवधारको मोटरेबल पुलको कामले गति लिएन
अर्थ
Clock ०५ पौष २०८१ | २ मिनेट पाठ
भुक्तानी नपाउँदा देवधारको मोटरेबल पुलको कामले गति लिएन
अहिलेसम्म १५ प्रतिशत भौतिक प्रगति गरिसकेको कामको भुक्तानी भने ५ प्रतिशत मात्र पाएकाले थप काम अघि बढाउन निर्माण कम्पनीले आनाकानी गरिरहेको छ ।
Whatsapp
खाना महोत्सवमा सहभागीको आकर्षण बढ्दो
अर्थ
Clock ०५ पौष २०८१ | १ मिनेट पाठ
खाना महोत्सवमा सहभागीको आकर्षण बढ्दो
गाईघाटमा सञ्चालित ‘तेस्रो खाना परिकार मेला तथा प्रदेशस्तरीय प्रतियोगितात्मक लाखे नाच महोत्सव ०८१ ’मा सहभागी बढ्दै गएका छन्।
Whatsapp
सात वर्षमा पनि बनेन पुल
समाज
Clock ०५ पौष २०८१ | ३ मिनेट पाठ
सात वर्षमा पनि बनेन पुल
हरेक वर्षामा बाढीको कहर सहँदै आएका चौदण्डीगढी नगरपालिका–४ स्थित सुन्दरी खोलामा निर्माणाधीन पक्की मोटरेबल पुल आधा दशक बढी बितिसक्दासम्म नबनेपछि तल्लो बसाहावासी आक्रोशित भएका छन्।
Whatsapp
तीन दशकदेखि निर्माण सुरु भएको गाईघाट-दिक्तेल सडक अझै बनेन
समाज
Clock ०४ पौष २०८१ | ४ मिनेट पाठ
तीन दशकदेखि निर्माण सुरु भएको गाईघाट-दिक्तेल सडक अझै बनेन
पहाडी जिल्ला खोटाङलाई उदयपुर सदरमुकामदेखि सोझो यातायातले जोड्ने उद्देश्यले तीन दशकदेखि निर्माण भइरहेको ‘गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग’ झण्डैझण्डै एकादेशको कथा जस्तो बन्न पुगेको छ।
Whatsapp
शिवाई पुल: १३ वर्षमा बन्यो, बाढीले भत्कियो, अढाई वर्षदेखि अलपत्र !
अर्थ
Clock ०३ पौष २०८१ | २ मिनेट पाठ
शिवाई पुल: १३ वर्षमा बन्यो, बाढीले भत्कियो, अढाई वर्षदेखि अलपत्र !
जिल्लाको चौचण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगा नदीको निर्माणाधीन पक्की पुल भत्केको अढाई वर्ष बढी समयदेखि अलपत्र अवस्थामा छ।
Whatsapp
‘सगरमाथा विमानस्थल’ बारे मन्त्री र पूर्वमन्त्रीकै फरक मत
राजनीति
Clock ०२ पौष २०८१ | ३ मिनेट पाठ
‘सगरमाथा विमानस्थल’ बारे मन्त्री र पूर्वमन्त्रीकै फरक मत
विमानस्थल निरीक्षण गर्न आएका मन्त्री पाण्डे र सँगै रहेका सांसद खड्काले एयरपोर्टमै आयोजित कार्यक्रममा फरक मत राखे।
Whatsapp
मुर्कुची–रौतापाखेरी सडक निर्माण कार्य जारी
समाज
Clock ०२ पौष २०८१ | २ मिनेट पाठ
मुर्कुची–रौतापाखेरी सडक निर्माण कार्य जारी
उदयपुरको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थल रौतापोखरी जोड्ने छोटो दूरीको सडक निर्माण कार्य जारी छ।
Whatsapp
साकेला उधौली धुमधामसँग मनाइँदै
समाज
Clock ३० मंसिर २०८१ | ३ मिनेट पाठ
साकेला उधौली धुमधामसँग मनाइँदै
किराँती समुदायको दोस्रो ठूलो चाड साकेला उँधौली ५०८४ (छिरीनाम) धूमधामसँग मनाइँदै छ। किरात राई यायोक्खा त्रियुगा नगर प्रारम्भिक समितिको आयोजनामा सदरमुकाम गाईघाटमा उँधौली मनाउन सुरु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस