गण्डकी प्रदेशका ११ जिल्लामा सबैभन्दा धेरै डेंगी र स्क्रबटाइफसका बिरामी म्याग्दीमा भेटिएका छन्। गएको बैशाख महिना यता म्याग्दीमा डेँगीका ६४ र स्क्रबटाइफसका ४३ बिरामी फेला परेको प्रदेश स्वास्थ्य निर्देशन...
हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम कोरला सडकको सिधा यातायात अवरुद्ध भएको छ। निरन्तरको वर्षासँगै मध्यरातमा उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा अवस्थित रुप्से खोलामा आएको बाढी र पहिरो...
म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा सञ्चालित हरियाली समूहको कालिज फार्ममा पसेको चितुवालाई नियन्त्रण गर्न विशेषज्ञको टोली चितवन राष्ट्रिय निकुञ्जबाट आउने भएको छ।
म्याग्दीमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गत भदौ ३ गते जिल्ला समन्वय समितिमा आयोजित सर्वपक्षीय बैठकमा जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गर्ने, कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेका निर्दे...