उत्तरतर्फ फर्किएर हेर्दा मनोरम हिमशृङ्खला देखिन्छ। पूर्वतिर मोहडा भएको र सम्म परेको फाँटमा पहेँलै तोरी फुलेको छ। गाउँको बीचमा पर्ने बेनी–बागलुङ सडकखण्ड अन्तर्गत कालोपत्रे गरिएको चिल्लो सडक।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना ज्ञानप्रकाश माविमा कक्षा १२ मा अध्ययनरत सिर्जना विकले सङ्गीत कक्षा लिन थालेको दुई वर्ष भयो। विद्यालयमा नियमित पठनपाठनसँगै उनको अतिरिक्त क्रियाकलापमा सबैभ...
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा अवस्थित ज्ञानप्रकाश माध्यमिक विद्यालयबाट आधारभूत, मावि र उच्च माविमा उत्कृष्ट अंक ल्याउने ३ विद्यार्थीले २ लाख ३० हजार नगद पुरस्कार पाएका छन्।
महोत्सवको अवसरमा एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ रुपैयाँ खर्च भएर म्याग्दी उद्योग बाणिज्य संघलाई पाँच लाख १० हजार ८६ रुपैयाँ बचत गर्ने लक्ष्य लिएको कोषाध्यक्ष सुमन श्र...