म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाको करासी गाउँमा जिर्ण अवस्थामा रहेको एक घर। परिवारका ज्येष्ठ सदस्यको मृत्यु तथा रोजगारीका लागि गएका छोराबुहारी समेत बसाइँसराइ गरी अन्यत्र गएपछि अलपत्र परेको छ।
६९औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा गतबर्षका नियमित औषधी सेवन गर्ने ३ र यसबर्ष नयाँ ६ जना गरी ९ जना कुष्ठरोगी पहिचान गरिएको स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभा...
पछिल्लो समय कतिपय गाउँ एकाएक सामाजिक सञ्जालमा छाएका छन्। गतिला पर्यटकीय पूर्वाधार नरहेका ती गाउँ जर्बजस्त भाइरल बनेका छन्। भाइरल बनेका ती गाउँमा अहिले घुम्न जानेको ताती लाग्न थालेको छ। त्यसको उदाहरण त...
महामारीका रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टबाट संक्रमण हुने संक्रमितको संख्यामा क्रमशः वृद्धि हुँदै गएको अवस्थामा तोरीबारीमा थामिनसक्नु भिडलाई नियन्त्रण गर्न आइतबारदेखि तोेरीबारीमा प्रहरी परि...
बेनी नगरपालिका–६, ज्यामुनाखर्कमा शनिबार साँझ आगलागी हुँदा एकतले घर जलेर नष्ट भएको छ। अचानक आगलागी हुँदा स्थानीय रामचन्द्र खत्रीको कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो।
भिरबाट लडेर बुबाको मृत्यु भएपछि बिचल्लीमा परेका म्याग्दीको रघुगंगा गाउँपालिका–६, रायखोरका दुई बालिकाको शिक्षादीक्षा र पालनपोषणका लागि माइती नेपाल नामक संस्थाले चासो देखाएको छ।
बेनी स्थित जिल्ला प्रहरी कार्यालयमा बैठक र थुनुवा भेटघाट कक्ष स्थापना भएको छ। दुई वटै कक्षको शनिबार प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले उद्घाटन गरेका छन्।
म्याग्दीका शैक्षिक संस्था आगामी माघ मसान्तसम्म बन्द गर्ने जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले निर्णय गरेको छ। शनिबार बसेको भर्चुअल बैठकमा माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन ग...
पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका निर्मल पूर्जा ‘निम्स’ बलिउड अभिनेता सलमान खानलाई उपहारस्वरुप आफ्नो बायोग्राफी पुस्तक 'बियोन्ड पसिबल...