हरिकृष्ण गौतम हरिकृष्ण गौतम
बसाँईसराई र वैदेशिक रोजगारीले म्याग्दीको जनसंख्या घट्यो
अर्थ
Clock १३ माघ २०७८ | २ मिनेट पाठ
बसाँईसराई र वैदेशिक रोजगारीले म्याग्दीको जनसंख्या घट्यो
म्याग्दीमा वैदेशिक रोजगारीमा जाने, सेवा सुविधाका लागि ठूला शहर र जिल्ला बाहिर बसाइसराई गर्ने र कम बच्चा जन्माउने प्रवृत्तिका कारण १० वर्षअघिको तुलनामा जनसंख्या घटेको पाइएको छ।
Whatsapp
भीरबाट खसेर श्रीमानको मृत्युपछि कलिला छोरीहरूको बिचल्ली
समाज
Clock १० माघ २०७८ | ३ मिनेट पाठ
भीरबाट खसेर श्रीमानको मृत्युपछि कलिला छोरीहरूको बिचल्ली
‘छोरीको भविष्यबारे धेरै चिन्ता लाग्छ, बिरामी हुँदा उपचार गर्ने पैसा समेत छैन’, कुमारीले भनिन्। श्रीमानसँगै मजदुरी गरेर जीविका चलाइरहेकोमा अब मानसिक तनावसँग बिरामी समेत भएकाले छोरीहरू प्रिति नेपाली, कृ...
Whatsapp
लायन्सको प्रथम भ्वाइस डिस्ट्रिक्ट गभर्नरमा म्याग्दीका केसीको उम्मेदवारी
समाज
Clock ०८ माघ २०७८ | २ मिनेट पाठ
लायन्सको प्रथम भ्वाइस डिस्ट्रिक्ट गभर्नरमा म्याग्दीका केसीको उम्मेदवारी
म्याग्दीका १० वटा लायन्स क्लबहरुको प्रस्तावमा सन् २००७ देखि लायन्स अभियानमा सक्रिय लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक अध्यक्ष केसीले क्लबको सन् २०२२/०२३ का लागि माघ २९ गते पोखरामा हुने दशौं महाधि...
Whatsapp
म्याग्दीका पत्रकार शर्माकी छोरीको उपचारमा थप आर्थिक अभाव
समाज
Clock ०८ माघ २०७८ | २ मिनेट पाठ
म्याग्दीका पत्रकार शर्माकी छोरीको उपचारमा थप आर्थिक अभाव
‘उपचारको समय धेरै लाग्ने र खर्च पनि बढी लागेको छ, यस अगाडि प्राप्त सबै सहयोग उपचारमै सकियो’, शर्माले भने। हालसम्म ९ वटा किमो, २५ पटक थेरापी र एउटा अप्रेशनसहित औषधि र अन्य खर्च गरी स्वदेश तथा विदेशमा र...
Whatsapp
बेनी अस्पतालका चिकित्सकसहित २३ जना स्वास्थ्यकर्मीमा संक्रमण
स्वास्थ्य
Clock ०७ माघ २०७८ | १ मिनेट पाठ
बेनी अस्पतालका चिकित्सकसहित २३ जना स्वास्थ्यकर्मीमा संक्रमण
५० सैयाको बेनी अस्पतालका अधिकांस चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण फैलिएपछि आगामी आइतबारदेखि एक साताका लागि बहिरङ्ग सेवा (ओपीडी) सेवा बन्द गरिने भएको छ।
Whatsapp
बेनी–जोमसोम सडक दैनिक ६ घण्टा बन्द हुने
अर्थ
Clock ०६ माघ २०७८ | २ मिनेट पाठ
बेनी–जोमसोम सडक दैनिक ६ घण्टा बन्द हुने
राष्ट्रिय गौरवको आयोजनामा बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड दैनिक छ घण्टा बन्द हुने भएको छ।
Whatsapp
हिउँ नपग्लिँदा सिंगो गूर्जा गाउँमा आवतजावत ठप्प
समाज
Clock ०६ माघ २०७८ | २ मिनेट पाठ
हिउँ नपग्लिँदा सिंगो गूर्जा गाउँमा आवतजावत ठप्प
समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाको अति विकट मानिने गूर्जा पुग्ने जंगलमा जमेको हिउँ र निरन्तर भइरहेको हिमपातले लुलाङ हुँदै गुर्जा जोड्ने एकमात्र पैदलमार्ग पूर्णरुपमा ठप्प भएक...
Whatsapp
म्याग्दीको रघुगंगा गाउँपालिका ५ दिनका लागि बन्द
स्वास्थ्य
Clock ०५ माघ २०७८ | २ मिनेट पाठ
म्याग्दीको रघुगंगा गाउँपालिका ५ दिनका लागि बन्द
कर्मचारीमा कोरोना देखिएपछि म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यालयले अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेको छ।
Whatsapp
बेनी अस्पतालमा एनआइसियु कक्ष
स्वास्थ्य
Clock ०५ माघ २०७८ | १ मिनेट पाठ
बेनी अस्पतालमा एनआइसियु कक्ष
अब बेनी अस्पतालमै जटिल अवस्थाका नवजात शिशुको उपचार हुने भएको छ। अस्पतालमा ३ बेडको नवजात शिशु सघन कक्ष (एनआइसियु) सञ्चालनमा आएसँगै नवजात शिशुको उपचारमा सहज भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस