नागरिक नागरिक
स्थानीय तह र प्रशासनको द्वन्द्वले कर्णालीको शैक्षिक सत्र अन्योलमा
शिक्षा
Clock ०३ मंसिर २०७७ | ७ मिनेट पाठ
स्थानीय तह र प्रशासनको द्वन्द्वले कर्णालीको शैक्षिक सत्र अन्योलमा
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण गएको करिब आठ महिनादेखि देशैभरिका विद्यालयमा पठनपाठन ठप्प छ।
Whatsapp
नेकपा नेता भुसालको कोरोनाबाट मृत्यु
समाज
Clock ०२ मंसिर २०७७ | १ मिनेट पाठ
नेकपा नेता भुसालको कोरोनाबाट मृत्यु
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ। कोहलपुर नगरपालिका–५, बाँके निवासी ५८ वर्षीय नेता भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी...
Whatsapp
बाँकेमा दाङका कोरोना सङ्क्रमितको मृत्यु
समाज
Clock ०२ मंसिर २०७७ | १ मिनेट पाठ
बाँकेमा दाङका कोरोना सङ्क्रमितको मृत्यु
कोरोना सङक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एक जनाको आज मृत्यु भएको छ। सो अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका–१५ का ७५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट आज बिहान मृत्यु भएको हो।
Whatsapp
चार करोडको कपास थन्कियो
अर्थ
Clock ०२ मंसिर २०७७ | १ मिनेट पाठ
चार करोडको कपास थन्कियो
जिल्लाको खजुरा कपास विकास समितिमा २०३ मेट्रिक टन प्रशोधित कपास छ वर्षदेखि बिक्री नहुँदा गोदाममा थन्किएको छ।
Whatsapp
अन्तर्राष्ट्रिय विमानस्थलमा ३५० सुरक्षाकर्मीका लागि आवास गृह निर्माण
समाज
Clock ०२ मंसिर २०७७ | १ मिनेट पाठ
अन्तर्राष्ट्रिय विमानस्थलमा ३५० सुरक्षाकर्मीका लागि आवास गृह निर्माण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘विमानस्थल सुरक्षा प्रहरी आवास गृह’ निर्माण गरिएको छ। विमानस्थलको सुरक्षाको काममा खटिने ३५० सुरक्षाकर्मीका लागि सामूहिक आवास गृह निर्माण सम्पन्न भएको हो।
Whatsapp
अमादब्लममा आरोहीको आकर्षण
अर्थ
Clock ०२ मंसिर २०७७ | ४ मिनेट पाठ
अमादब्लममा आरोहीको आकर्षण
कोभिड–१९ महामारीका बीचसगरमाथा क्षेत्रमा पर्ने चर्चित अमादब्लम हिमाल आरोहणमा आरोहीको आकर्षण बढ्दो छ।
Whatsapp
थपिए ५ सय २ जना कोरोना संक्रमित, १७ को मृत्यु
समाज
Clock ०२ मंसिर २०७७ | १ मिनेट पाठ
थपिए ५ सय २ जना कोरोना संक्रमित, १७ को मृत्यु
पछिल्लो २४ घण्टामा ५ सय २ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय १२ जनामा गरिएको परीक्षणमा ५ सय २ कोरोना संक्रमित थपिएका हुन्।
Whatsapp
कोभिड अस्पतालमा स्वास्थ्यकर्मी अभाव
स्वास्थ्य
Clock ०२ मंसिर २०७७ | २ मिनेट पाठ
कोभिड अस्पतालमा स्वास्थ्यकर्मी अभाव
पर्वतका स्थानीय तहले कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गरेका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी पाउन हम्मेहम्मे परेको छ।
Whatsapp
दोस्रो दिन भाइटीकासँगै सकियो तिहार
समाज
Clock ०२ मंसिर २०७७ | १ मिनेट पाठ
दोस्रो दिन भाइटीकासँगै सकियो तिहार
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयाका दिनसम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आज दोस्रो दिन किजापूजा गरेसँगै समाप्त भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस