रेग्मी अहिले व्यावसायिक किसानका रूपमा स्थापित छन्। वडा सदस्य रहँदै २०७५ मा गैंडाकोट १८ बसेनीमा केही जग्गा लिएर फलफूल खेत सुरु गरेका उनले टीकारत्न टुल्की कृषि फार्म दर्ता गरे।
बिहीबार रास्वपाले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो। विज्ञप्तिमा चितवन निर्वाचन क्षेत्र नम्बर २ रवि लामिछानेलाई उम्मेदवार सिफारिस गरिएका उल्लेख छ।