नागरिक नागरिक
याडियाको नयाँ सोरुम चुच्चेपाटीमा
अर्थ
Clock २६ माघ २०७९ | १ मिनेट पाठ
याडियाको नयाँ सोरुम चुच्चेपाटीमा
याडिया ब्राण्डको ई–स्कुटरको आधिकारिक वितरकले चाबहिलको चुच्चेपाटीमा नयाँ सोरुमको उद्घाटन गरेको छ। उक्त नयाँ सोरुमको उद्घाटन काठमाडौं महानगरपालिकाको वडा अध्यक्ष भुवन तामाङले गरेका छन्।
Whatsapp
एनएमबी लघुवित्तले ल्यायो किसान लक्षित कार्यक्रम
अर्थ
Clock २६ माघ २०७९ | १ मिनेट पाठ
एनएमबी लघुवित्तले ल्यायो किसान लक्षित कार्यक्रम
एनएमबी लघुवित्तले तीन दिने कर्मचारी तालिम सम्पन्न गरेको छ। सम्पत्ति शुद्घीकरण र कर्मचारी क्षमता अभिवृद्घि सम्बन्धी तालिम रणनीतिक योजना तर्जुमा गर्न सम्पन्न गरिएको हो।
Whatsapp
हिमाल सफाइमा सूर्य नेपालले सघाउने
अर्थ
Clock २६ माघ २०७९ | १ मिनेट पाठ
हिमाल सफाइमा सूर्य नेपालले सघाउने
बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले हिमाल सरसफाइ गर्नका लागि १ करोड १० लाख रूपैयाँ सहयोग गर्ने भएको छ। जैविक विविधता तथा पर्यावरण संरक्षण गर्न सूर्य नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत सघाउने भएको हो।
Whatsapp
विदेशमा पर्यटकीय गन्तव्यको प्रचार गर्न चेम्बरको माग
अर्थ
Clock २६ माघ २०७९ | २ मिनेट पाठ
विदेशमा पर्यटकीय गन्तव्यको प्रचार गर्न चेम्बरको माग
नेपाल चेम्बर अफ कमर्सले विदेशमा नेपालका पर्यटकीय गन्तव्यको प्रचार गर्न माग गरेको छ। चेम्बरले पर्यटन क्षेत्रका समस्या बारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई बुधबार यस्तो सुझाव...
Whatsapp
७ अंकले सेयरबजार करेक्सन
अर्थ
Clock २६ माघ २०७९ | २ मिनेट पाठ
७ अंकले सेयरबजार करेक्सन
साताको तेस्रो दिन मंगलबार ७६ अंकले बढेको सेयरबजार चौथो दिन बुधबार भने सामान्य अंकले करेक्सन भएको छ। बुधबार नेप्सेपरिसूचक ७.१६ अंकले घटेर २१७०.१८ बिन्दुमा झरेको छ।
Whatsapp
अर्किड कप फुटबल शुक्रबारदेखि
खेल
Clock २६ माघ २०७९ | १ मिनेट पाठ
अर्किड कप फुटबल शुक्रबारदेखि
अर्किड स्कुलको आयोजनामा सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।
Whatsapp
लोटस आई र होली फेमिली स्कुललाई सफलता
खेल
Clock २६ माघ २०७९ | २ मिनेट पाठ
लोटस आई र होली फेमिली स्कुललाई सफलता
अत्तरियाको लोटस आई स्कुल र महेन्द्रनगरको होली फेमिली स्कुलले धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा बुधबार जित निकालेका छन्।
Whatsapp
आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिप चन्द्रकला, संगीता र सरस्वती छनोट
खेल
Clock २६ माघ २०७९ | २ मिनेट पाठ
आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिप चन्द्रकला, संगीता र सरस्वती छनोट
त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापा, एपिएफका संगीता सुनार र सरस्वती रानामगर आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएका छन् ।
Whatsapp
स्ववियु निर्देशिकाः कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द
शिक्षा
Clock २५ माघ २०७९ | २ मिनेट पाठ
स्ववियु निर्देशिकाः कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस