अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) प्रसारण लाइन निर्माणको ठेक्का प्रक्रिया रद्द भएको दुई महिना बितिसक्दासमेत अझै नयाँ ठेक्का प्रक्रिया अघि बढेको छैन।
अवैध सुन र हुन्डी कारोबार गरेको आरोपमा काठमाडौं न्युरोडस्थित ओम पर्ल गोल्ड प्रालि र कैलाश ज्वेलर्स प्रालिका सञ्चालक पदमप्रसाद पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।