गायक तथा संगीतकार देवेश राई र गायिका ससिका राईको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ। उनीहरुले ‘एउटै इच्छा’ बोलको गीत सार्वजानिक गरेका हुन्।
निकै आकर्षक बनेको गीतको भिडियोमा देवश र ससिका आफैले अभिनय गरेका छन्। गीतले प्रेमी प्रेमीकाको दोहोरो प्रेमको भावलाई चित्रण गरेको छ।
आफ्नै शब्द तथा संगीतमा तयार भएको भिडियोलाई देवेशले आफ्नै आधिकारिक युट्युब च्यानल मार्फत सार्वजानिक गरेका हुन्। फराज अर्पणले निर्देशन तथा सम्पादन गरेको भिडियोलाई बिशाल थापाको छायांकन गरेका हुन्।